–आर्यन श्रेष्ठ
लोकतन्त्र प्राप्ती पछि राजनीतिक दलका नेताहरुले नेपाली सेना जनताको हत्या गर्नै मात्रै भएकोले अब सेनाको आवश्यकता रहेको छैन । सेना भनेको जनताको दुश्मन हुन भनेर एमाओवादी कागूेस एमाले लगायतका दलका नेताहरुले नेपाली सेनाको संख्या घटाउनु पर्नै माग गरेका थिए । दलका नेताहरुले नेपाली सेना भारत –चीन संग लडन सक्ने क्षमता नभएकोले सेनाले जहिले पनि नेपाली जनताको हत्या गरेकोले अब सेनाको संख्या दुई हजार मात्रै राख्नुृ पर्छ भनेर माग गरेका थिए । नेपाली सेनाको सख्या खटाएर दलहरुले आफनो रानजी।ितक स्वार्थ लुटन मात्रै खोजेका थिए ।नेपाली सेना कहिले पनि जनताको शत्रु हुन सकेका छैन । सेना जहिले पनि राष्ट्रिय स्वार्थको लागि मात्रै परिचालन हुने गर्छन भन्ने जानकारी समेत नभएका भुइभुट्टे नेताहरुले बुझन समेत सकेका थिए ।नेपाली सेनाको ंख्या दुई हजार पुर्याएर विदेशी सेनाहरुलाई नेपालमा प्रवेश गराउन चाहेका मात्रै थिए । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री सुजिता कोइरालाले सर्लाहीको हरिवनमा पत्रकार सम्मेलनको आयोजना गरि मलाई नेपाली सेनाको कुनै पनि विश्वास छैनन । नेपाली सेनाहरु जहिले पनि नेपाली जनताहरुको हत्यारा भएकाले आफुलाई विदेशी सेनाको मात्रै विश्वास लाग्ने बताइएका थिएन । सदन्र्भ थियो । उनको आफनै ज्वाई रुवेल चौधरीमाथि पूर्व युवराज पारस साहले चितवनको सौराहामा नेपाल र नेपाली जनताहरुको विरोधमा बोल्दा पूर्व युवराज शाहले हवाई फायर गर्दा शाहको अंगरक्षक नेपाली सेना नै थियो । तर अहिले सुजाता कोइरालाले र काग्रेस एमाले र एमाओवादी लगायतका दलका नेताहरुले आफनो आँखाले देखन पाएका छन । नेपाली सेना कसको लागि दिन रात एक गरि खटेका छन । राष्ट्रिय स्वार्थलाईपहिलो प्राथमिकता दिएर ९७ लाख सेनामा ९० हजार सेनालाई व्यारेकबाट बाहिर निकालेर भुकम्प पिडीत जनताहरुको उद्धारको लागि खटिएका थिए । नेपाली सेनाले कथंककदाचित युद्ध गर्नुपरे आवश्यक पर्नै भनेर राखीएका सामग्री पनि भुकम्पपिडीतको राहतको लागि प्रयोग गरिएको छ । युद्धका दलागि जगेडा राखीएको झन्डै दुई हजार पाल पीडितलाई वितरण गरिएको सैनिक मुख्यालद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएयो । प्रधानसेनापति गौरवशमशेर राणाले गतश्क्रवार सम्ममा पाँच हजार केजी राहत सामग्री जहाजबाट प्यािरासुट प्रयोग गरी दुर्गम स्थानमा पुर्याएको र गाउँका सर्वसाधारणको उद्धार र राहत तत्कालका लागि र।ाष्ट्रिय सवर्थ भएको बताए । उनले गाउँघरका पिडीत जनताको दु:ख हेर्नु हाम्रो पहिलो राष्ट्रिय स्वार्थ हो बताए ।त्यसैगरि सशस्त्र प्रहरी बल नेपाल प्रहरीले जुन सक्रियताका साथ भुकम्प पिडीतहरुलाईउद्धार गर्नआफनो तत्परता देखाएका छन । त्यसलाई पनि आम नेपाली जनताहरुले समान्न गर्नु पर्छ ।सशस्त्र प्रहरी र नेपाली प्रहरीलाई दलका नेताहरुले गरेको आम हडताल चक्काजाममा खोजी खोजी सुरक्षाकर्मीहरुको आँखा फोडने,ढु·ामुढा गरि टाउँको फोडने र दमनकारी भनि आरोप लगाउने जनताको हत्यारा भनी कारवाहीको माग गर्नै दलका नेताहरुले अब सशस्त्र प्रहरी र नेपाल प्रहरीको यो सराहनी कार्यलाई मान्न किन न मान्ने सत्ताको नशामा रमाएका नेताहरुले देश र जनताको पक्षमा काम नगरेको इतिहासलाई नै हेर्न हो भने २००७ सालको सत्ता परिवर्तनको घटनाक्रमलाई नै लिने हो भने दलका नेताहरुको नालाकीपन र राष्ट्रघाती कार्यको लामो इतिहास नै लेख्न सकिन्छ तर अहिले सुरक्षाकर्मीहरुले नेपाली जनतामाथि आइपरेको विपतीलाई साथदिएकोले यसबारेमा मात्रै लेख्नु् परेकोले त्यतातिर सोचन सकिने अवस्था नै रहेको छैनन । महाभुकम्पको बेला नेताहरु कहाँ थियो । सुरक्षाकर्मीहरुलाई अपराधी सोच भएको भनेर आलोचना गरि हिडने सत्ताको लागि सडक आन्दोलन गरि जनताको सम्पतिलाई आगो लगाएर आन्दोलन सफल भएको देखाउने र जनताको सम्पतिलाई सुरक्षा गर्न आन्दोलनकारीसंग जुद्धता दमनकारी भनेर कारवाहीको माग गर्नै नेताहरुले अब सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई के भन्ने ? नेपाली जनताहरुमाथि आइपरेको शंकटलाई ज्यानको बाजी लगाएर घरमा पुरिएका नागरिकहरुलाई कसले जिवीत उद्धार गर्न सफल भयो । लाखौ लाख जनताहरु भुकम्पबाट भयभित भएर आफनो आँखामा आसुु लिएर बसेका छन । जनताको आँसु र भुकम्पमा परेकालाई जिवीत उद्धार गर्न किन सकेनन । सुरक्षाकर्मीहरुको मायाँ जनताप्रति न भएको भए । सयौ सुरक्षाकर्मीहरुको पनि भुकम्पले घर भत्काएका छन । दर्जनौ सुरक्षाकर्मीहरु वेपता भएका छन ।भुकम्पको कारणले सुरक्षाकर्मीहरुको बुवा आमा छोरा छोरी श्रीमति आफन्तहरु पनि मरेका घटनाहरु सार्वजनिक भएका छन । तर सुरक्षाकर्मीहरुले आफनो मनलाई कठोर बनाएर परिवारको मायाँलाइै केही दिन त्यागेर भएपनि नेपाली जनताहरुलाई आइपरेको समस्यालाई अन्त गर्न दिनरात एक गरि उद्धार कार्यमा लागि परिरहेका छन ।यो जति महान कार्य अरु केही पनि हुन सक्दैनन ।
भ्कम्पबाट घरक्षतिग्रस्त अवस्थामा रहेको बेला घरभित्र पुरिएकाहरुले गुहार– गुहार माग्दै गर्दा पनि दलका नेताहरुले आँखामा टिनको चश्मा र मुखमा भोटे ताल्चा लगाएर बसेका थिए । गुहार माग्दा नेताहरुले किन उद्धार गर्न सकेनन । नेताहरु जनतामारा हुन कि सुरक्षाकर्मीहरु जनतामारा हुन भन्ने अहिले भुकम्पमा परेका जनताहरुले बुझन र देखन पाएका छन । घर भत्कीएर सडकमा बाँस बस्नु परेको अवस्थामा खाना समेत नपाएका जनताहरुलाई खानाको समेत व्यवस्था कसले गरिरहेका छन । दुर्गम क्षेत्रमा पुगेर उद्धारकार्यमा को जुटेका छन । कसलाई राष्ट्रप्रति मायाँ छ । जनताहरुले अहिले पनि भोकभोकै रात विताउनु परेका छन । पानी नपाएर अरुको ,पिसाव र पसिना खाएर जिवीत बाँचन पुगेकाले बताएका छन । तर नेताहरु सिंहदरवारमा बसेर मिनी वार्टर खाइरहेका छन । जनताहरु भोकभोकै बसिरहेका छन, नेताहरु सुरक्षित ठाउँमा बसेर मिठो मिठो भोजन गरिरहेका छन । राष्ट्रीय विपती आउदा बोल्न समेत नसक्नेहरुले सुरक्षानिकायहरुलाई आरोप लगाएर जनतालाई भ्रमित पारेर सत्ता प्राप्ती मात्रै गर्न सफल भएका छन भन्ने कुरा अब हामीले भनिराख्नु पदैन । नेपाली जनताहरुप्रति आइपरेको यो विपतीबाट जोगाउनको लागि नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको कार्यलाई देशभरिका जनताहरुले ह्दयदेखि सम्मान गरिरहेका छन । दलका नेताहरु विश्वमा छरिएर बसेका नेपाली जनताहरुको विचमा ना·ीन पुगेका छन भने सुरक्षाकर्मीहरु गौरवान्वीत हुन पुगेका छन ।