"म त रोय ..." .. !!


"म त रोय ..." .. !!


हो हो..म त रोय देशको पिरले तिमि रोयौ किन ? सकेनौ र भनेजति नाफा तिमीले लिन ..! भूकम्पले थिचिएर छारपत्ति छन् आत्मा तर तिमी नाफा नोक्सान केलौदैछौ हातमा ..! हो हो ...म त रोय देशको पिर ले तिमी रोयौ किन..!? तिम्लाई भन्दा विदेशीलाई चासो बढी देशको ? तिमीहरुले छोडे हुन्छ नेता भेश्भुसाको ..! विदेशीले दिय राहत पुगेनन् ति गाउमा ..! अलापत्र एरपोटमै लाभारिसे नाउमा ..! हो हो.. म त रोय देशको पिरले तिमी रोयौ किन...? सक्छौ भने तिम्ले पनि खोल आज पकेट छैनौ गरिब तिमी नेता, चाहे किन्छौ रकेट हामी जनता विदेशबाट मागी मागी दिने ..! तेस्तो पैसा छ हानथाप कसले बदिलिने..!? हो हो.. म त रोय देशको पिरले.. ! तिमी रोयौ किन...?

नारायणी पाण्डे 
इटाली


SHARE THIS

Author:

Facebook Comment