–उमेश साह कानु
वीरगंजस्थित होटेल भिष्वामा विश्वकै ए–वन क्लव लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी २ नेपालको तेश्रो वार्षिक सम्मेलन (महाधिवेशन) चैत्र २८ गते अर्थात अप्रिल ११ का दिन भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ । डिस्ट्रिक्ट ३२५ बी २ का गभर्नर लायन रमेश कुमार अग्रवालको सभापतित्त्वमा आयोजित डिस्ट्रिक्ट ३२५ बी २ को महाधिवेशनको उद्घाटन प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास की महावाणिज्यदूत विशिष्ट अतिथि अन्जु रन्जनले संयुक्त रुपमा पानसमा दिप प्रज्वलितका साथ गर्नु भएको थियो ।
केबिनेट सेक्रेटरी डि.एन. अग्रवालले संचालन गर्नु भएको सो महाधिवेशनमा नेपाल अधिराज्यभरिबाट आएका करिब १५०० लायन, लायनेस तथा लियोको उपस्थिति रहेको थियो । लायन्स क्लब्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ बी २ मा महिलाहरूको उल्लेख्य आवद्धता रहेको छ । लायन्स क्लव ३२५ बी २ को नेपालमा विशेषगरी युवा उद्यमी, व्यवसायी रहेकाले यो महाधिवेशनको निकै महत्त्व रहेको छ ।
नेतृत्त्व र व्यक्तिगत विकासमा लायन्स क्लवको योगदान अतुलनीय छ । सेवा र प्रेमलाई प्रदर्शन गर्ने लायनवाद जिन्दावाद ।
आजको ४३ वर्ष अघि नेपालमा लायन्स क्लवको स्थापना भएको हो । विश्वको २१० राष्ट्रमा फैलिएको लायन्स गतिविधिमा नेपालको ५० औं स्थान छ । अन्तर्राष्ट्रिय लायन्स क्लवमा विश्वभरिका १४ लाख सदस्य रहेका छन् । नेपालले ५ लाख सदस्य बनाएको छ । लायन्स क्लव इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ बी २ मा नेपालमा १४ हजार नेपाली लायनवादमा आवद्ध छन् ।
संचारमन्त्री मिनेन्द्र रिजालले शुभकामना मन्तव्यका क्रममा नेपाल नकारात्मक कुरा बढी गर्ने समाजका रुपमा रुपान्तरण हुँदैछ । समृद्धिको मन्त्र लायन्स क्लवमा संलग्न युवा उद्यमी, व्यवसायीहरूबाट मात्र संभव छ । नेपालको आर्थिक र भौतिक पूर्वाधारको विकास, निराशाजनक छैन । संविधान छिटो निर्माण भएमा मनोवैज्ञानिक आधार सिर्जना हुन्छ । आशा जाग्यो भने मात्र उडान र छला· सम्भव हुन्छ भन्नु भएको थियो ।
विशिष्ट अतिथि भारतीय महावाणिज्य दूत अन्जु रञ्जनले हामी रिस्तेदार हौं, सहयोग गर्न तत्पर छौं । लायन्सको प्रोजेक्टलाई भारत सरकारले सघाउन सक्दछ भन्नुभयो ।
नेपालको तर्फबाट लायन्स क्लव इन्टरनेशनलको डाइरेक्टरमा उम्मेदवारी दिनु भएका विजय सुनिश्चित रहेको लायन इन्जिनियर संजय खेतानले पागल र बालकले मात्र जिवनमा आनन्द लिन सक्दछ । दुनियाँमा कहिं स्वर्ग छ भने नेपालमै छ । अमेरिकाको होनोलल हवाईमा विश्वका ४० हजार लायनको सहभागिता हुने लायन्स अन्तर्राष्ट्रिय महाधिवेशनमा नेपालको झण्डा फहराउन आफूले उम्मेदवारी दिएको हो, आगामी जुलाईमा अन्तर्राष्ट्रिय सम्मेलन हुलुलुमा हुँदैछ भन्नु भएको थियो ।
अल लायन्स क्लव अफ वीरगंजको आतिथ्यमा सम्पन्न तेश्रो महाधिवेशनको संयोजक लायन रामविहारी पाण्डे रहनुभएको थियो । सो महाधिवेशनमा लायन्स क्लवका पूर्व पदाधिकारी सुदर्शन प्रधाना·, मनोज कुमार सापकोटा, अनुपा पहाडी, डि.आर खनाल, पी.सी. अग्रवाल, राजकुमार सिन्धी, अरुण प्रताप राणा, सि.एन. ज्ञवाली, भुवन शेरचन, भीम घिमिरे, अजिता बराल, मधुकर उपाध्याय, सगुन उपाध्याय, भरत प्रसाद ढुंगेल, संजिता खेतानलगायतको उपस्थिति रहेको थियो ।
लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी २ नेपालका अध्यक्ष रमेश अग्रवालले लायन्स क्लव इन्टरनेशनलबाट उपलब्ध उचित समयमा उचित सम्मान गर्दै लायन भोजराज न्यौपाने, विनय बस्नेत, रामविहारी पाण्डे, मनोज बावरी, अनुज रुूगटा, राम श्रेष्ठ, माधव प्रसाद पौडेल, युवराज क्षेत्री, धर्मराज श्रेष्ठ, विनोद श्रेष्ठ, मुकुन्द ढकाल, माधव प्रसाद भट्टलाई मेडल प्रदान गर्नु भएको थियो ।
त्यस्तै लायन्स क्लव इन्टरनेशनलका तर्फबाट प्राप्त प्रमाणपत्र लायन आर.एस. महतो, अमरवहादुर श्रेष्ठ, हरिगोबिन्द महर्जन, अमरज्योति रंजित, रामचन्द्र दाहाल, शम्भु नकर्मी, देव चौधरी, उमेश साह कानु, प्रजय हरलालका, राजीव आचार्य, मनिष सिस्का, आकाश शाही, मुकेश खेतान, फैज्दार, विजय गुप्ता, प्रकाश वायेती, निर्मला श्रेष्ठ, खोमकान्त रेग्मी, प्रभाकर पण्डित, द्वारिका प्रसाद श्रेष्ठ, सविना श्रेष्ठ, सीता श्रेष्ठ, तुलसी राना, सन्तोष गुप्ता, ज्ञानेन्द्र श्रेष्ठ, चिन्तामणी धिताल, रमेश श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, सुन्दरलाल प्रधान, टेक नारायण पौडेल, बस्नतराज पाण्डे, आलोक जायसवाललाई प्रदान गरिएको थियो ।
प्रमुख अतिथि मन्त्री डा. मिनेन्द्र रिजालले लायन घनश्याम भट्टराई, रामेश्वर पंसाद गुप्ता, संदिप कसोधन, राघव आचार्य, २५ वटा क्लव स्थापना गर्ने विनोद श्रेष्ठलाई MJF (एमजेएफ) प्लेट प्रदान गर्नुभएको थियो ।
चार्टर्ड प्रसिडेन्ट आकाश सर्राफ, विश्वराज खनाल, सन्तोष खतिवडा, बलराम श्रेष्ठ, पुष्कर प्रसाद श्रेष्ठ, भोजबहादुर खड्का, गणेश उप्रेती, जंग बहादुर मल्ल, अमरथापा, रवी सिग्देल, लिसेन बस्नेत, जीवन प्रसाद वली, सरस्वती बस्नेत भागीश्वर शर्मा, योगेन्द्र प्रसाद ढकाल, महेश प्रसाद काफ्ले, भुपेन्द्र प्रसाद बिसी, कृष्णराज पन्तलाई सम्मान गरिएको थियो ।
मल्टिपल काउन्सिलका भरत ढुंगेल, अन्य डिस्ट्रिक्टका गभर्नर भुवन शेरचनले भाइस प्रेसिडेन्टमा राम्रसाद भट्टराई (चितवन) र मधुसुदन शर्मा (नेपालगंज) लाई चुनावमा प्रतिस्पर्धा नगरी आलोपालो गरी पदभार ग्रहण गर्न आग्रह गर्नुभएको थियो तर चुनाव भएको थियो र सो महाधिवेशनमा ४ जना गभर्नरको उपस्थिति रहेको थियो ।
लायन गणेश प्रसाद लाठ संयोजक रहनु भएको स्मारिका प्रकाशन समितिले 3rd Annual Distrist Convention Dist.325 B2 Nepal Souvenir पनि प्रकान गरेको थियो । सो स्मारिकामा लायन्स क्लवका इन्टरनेशन फाउण्डेशनका चेयर पर्सन बारी जे.पालमर, इन्टरनेशनल एशोसिएशन अफ लायन्स क्लब्सको फष्ट भाइस प्रेसिडेन्ट डा. जिटसुहिरो यामदा, सेकेण्ड भाइस प्रेसिडेन्ट रोवर्ट इ. कोरियु, इन्टरनेशनल डाइरेक्टर लायन आर.मुरुगान, इण्टरनेशनल डाइरेक्टर एन.एस. शंकर, एलसीसीआई चेयर म्यान लायन राजु भी मनवानी, अफ्रिका लिडरशीप कन्फ्रेन्स चेयर म्यन एलिक्स भिन्सेण्ट गायेस, आइ.एम.एम. पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन नरेश अग्रवाल, डाइरेक्टरका उम्मेदवार संजय खेतान, काउन्सिल चेयर पर्सन लायन भरत प्रसाद ढुंगेल, डिस्ट्रिक्ट गभर्नर लायन रमेश कुमार अग्रवाल, डिस्ट्रिक्ट गभर्नर ३२५ बी १ की भुगोल शेरचन, लायन भीम घिमिरे, डिस्ट्रिक्ट गभर्नर ३२५ ए २ का लायन मधुकर कुमार उपाध्याय, एमजेएफ आइपीडीजी महेन्द्र नारायण श्रेष्ठ, एमएफजे डि.के. ढुंगाना, सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर डिस्ट्रिक्ट ३२५ बी २ नेपाल लायन घनश्याम भट्टराई, कन्भेन्सन कन्भेनर लायन रामविहारी पाण्डेको शुभकामना सन्देश समावेश गरिएको छ ।
लायन्स क्लव एक विशुद्ध मानवीय सेवा गर्ने अन्तर्राष्ट्रिय ठूलो संख्या हो । लायन्सको स्लोगन छ, :L-Liborty, I-Ontalliagence, O-Our, N-Nations, S-Safty । लायन्स क्लवको उद्देश्य WE SERVE अर्थात हामी सेवा गर्छौं भन्ने छ । लायन्स क्लवको संस्थापनक मेल्भिन जोन्स हुन् । ७ जुलाई १९१७ मा यसको स्थापना भएको हो । यसको प्रधान कार्यालय शिकागोमा रहेको छ । नेपालमा लायनवाद विधिवत शुरु भएको वर्ष सन् १९७१ हो । नेपालको पहिलो लायन्स क्लव लायन्स क्लव अफ विराटनगर र संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइराला हुन् ।
नेपालमा लायन्स क्लवका ४ वटा डिस्ट्रिक्ट छन् । लायन्स सदस्यहरू सात प्रकारका हुन्छन् । लायन्स क्लव अन्तर्राष्ट्रियको प्रथम इन्टरनेशनल प्रेसिडेन्ट डा. डब्लु.पी. उडस हुन् । नेपालको फूल फेडज डिस्टिक्ट ३२५ का प्रथम गभर्नर लायन ठाकुर सिंह हुन् । नेपालबाट अन्तर्राष्ट्रिय लिडिङ डोनर पुनमचन्द अग्रवाल हुन् । लायन वर्षको शुरुवात 1st July बाट हुन्छ । लायन्स अन्तर्राष्ट्रिय हेड क्वार्टरमा प्रेसिडेन्ट, पास्ट प्रेसिडेन्ट, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, जुन देशका रहन्छन् त्यही देशको झण्डा गाडिन्छ । नेपालको प्रथम लियो क्लव काठमाण्डौ लियो क्लव हो । लायन्स क्लव अन्तर्राष्ट्रियको साधारण सदस्य लायन जिम्मी कार्टर अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए । लायन नेल अर्मस्ट्रङ चन्द्रमामा पदार्पण गरेका थिए ।
(लेखक लायन्स क्लव वीरगंजमा डिस्ट्रिक्ट चेयर पर्सन हुन्)
(होम क्लव, लायन्स क्लव वीरगंज ग्रीन, क्याम्पस)
लेखकलाई फेसबुकमा भेट्न यहाँ क्लिक गर्नुहोस्...
उमेश साह कानु
प्रकाशित मिति:२०७२ वैशाख ३ गते बिहीवार