बाबुराम भट्टराई भारतसँग मिलेर बिद्रोह चंकाउने पक्षमा र प्रचण्ड राजासँग मिलेर कांग्रेस, एमाले बडार्नु पर्छ भन्ने पक्षको बखडा देखिन थालेपछि दरबार हत्याकाण्डमा सक्रिय भूमिका खेले वापत ‘रअ’ का नेपाल प्रमुख पी हर्मिज भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखमा बडुवा भई नियुक्त भइसकेका थिए । त्यसपछि उप–प्रमुख आलोक जोशी नेपाल प्रमुखमा नियुक्त भएका थिए । माओवादी नेता बाबुराम भट्टराईको यी दुबैसँग राम्रो संवन्ध थियो । पी हर्मिजले बाबुराम भट्टराईलाई उनको जिल्ला केरलामा समेत लगेका थिए । सोनीयाँ गाँधी क्याथोलीक, पी. हर्मिज क्याथोलीक, बाबुराम भट्टराई क्याथोलीक भएकाले सबै कुरा ‘रअ’ को गोप्यबाटै चल्ने भयो । यी दुइ माओवादी नेताहरुको फूट आउनै बित्तिकै भारतबाट पी हर्मिजले काठमाण्डौं स्थित ‘रअ’ का प्रमुख आलोक जोशी मार्फत यी दबै माओवादी नेतालाई संझाएर भारतमा जाने र भारतकै भूमिमा रहेर नेपालमा आतंक मच्चाउने रणनीति अनुसार २०५९ सालदेखि नेपालका माओवादीहरु पूरै भारतीय भूमिमा सुरक्षाकासाथ राखियो ।
माओवादी सेनालाई भारतमा नैं ‘रअ’ बाट तालीम दिएर तयार पारिएको थियो । त्यसअवस्थामा आफैले आतंकवादी भनेर टाउकाको मूल्य राख्ने कांग्रेस, एमालेका पदलुप्त नेताहरु राजा ज्ञानेन्द्रबाट प्रधानमन्त्री नपाएको रीसमा भारतीय गुप्तचर संस्था ‘रअ’ को इशारामा माओवादीका नेता प्रचण्ड, बाबुराम भट्टराईहरुसँग हात मिलाउन दिल्लीमा पुगेर १२ बुँदे सहमतिमा हस्ताक्षर गरे । यहीबाट प्रारम्भ हुन्छ नेपालमा पार्टीहरुको गद्दारी र राष्ट्रघात । १२ बुँदे सहमति अनुसार जनआन्दोलन भयो । जनआन्दोलनले उघ्र रुप लिन थाल्यो । भारतबाट अगाहा पैसाको खोलो बगाइयो ।
एस डी मुनीले नैं भारतीय समाचार पत्र द हिन्दुमा १५ सितेम्वर २००८मा एक लेखमा भनेका थिए– नेपालको जनआन्लोदनका लागि एक अबै रुपैयाँ भारतबाट सहयोग भएको थियो । सो बाहेक भारतले भित्रभित्रै अरु खर्चको व्यवस्था गरेको हुनुपर्छ । जुलसमा जनआन्दोलनको अगाडि अगाडि इसाईहरुले तोडफोड, आतंकित गराउने उघ्र देखिन्थे । त्यसैले हामी नेपालीहरुको शत्रु भनेका भारतको सरकारी सम्यन्त्र र इसाईहरु नैं हुन् । भारतको षडयन्त्र र इसाईहरुको चलखल समाप्त गर्न सकियो भने नेपालमा कहिले पनि कही कतैबाट कुनै खतरा आउने छैन ।
–दीर्घराज प्रसाई
–दीर्घराज प्रसाई