प्रदिप गौतम, बारा,
निजगढ नगरपालिकास्थित निजगढमा शिक्षकले आफ्नै बिद्यार्थिलाई यौन दूव्र्यवहार गरेको खुलासा भएको छ । निजगढस्थित गौरिशंखर उच्च माद्यामिक बिद्यालयका शिक्षक गोरखबहादुर थापाले आफ्नै बिद्यार्थिलाई यौन दूव्र्यवहार गरेको खुल्न आएको छ । युकेजि कक्षामा अध्यनरत्त ८ बर्षिया एक बालिकालाई शिक्षक थापाले विभिन्न बहानामा शरीरका विभिन्न अंगहरुमा छुने गरेको पारिवारले थाहा पाएपछि घटना बाहिर आएको हो । शिक्षक थापाले पटक पटक बिद्यालयमा अध्यनरत्त स(साना बालिकाहरmलाई यौन दुव्यवहार गर्ने गरेको स्थानियहरmले आरोप लगाएका छन् । ८ बर्षिया बालिकालाई मात्रै नभएर बिद्यालयमा अध्यनरत्त धेरै बालिकाहरmलाई शिक्षक थापाले लामा समयदेखि नरामं्रो व्यवहार देखाउने गरेको बुझिएको छ । शिक्षक थापा यसअघि पनि यस्तै घटनामा मुछिएका थिए । यसअघि पनि बिद्यालयमा पटक पटक अनैतिक क्रियाकलाप गर्दे आएका थापालाई बिद्यालयले प्रशासनिक कारबाहि मार्फत सचेत गराएको थियो । बालिकामाथि यौन दुव्यवहार भएको थाहा पाएसंगै परिवारका सदस्यहरmले निजगढ प्रहरि कार्यालयमा उजुति दर्ता गराएका थिए । उजुरिको आधारमा प्रहरिले शिक्षक थापालाई पक्राउ गरेको छ । प्रहरिले थापालाई आज थप अनुसन्धानको लागि जिल्ला प्रहरि कार्यालय बारा पठाएको छ । समाजका व्यक्तिहरmले समेत यस्ता घटनाहरmलाई आपसि छलफलबाट सल्टाउनुपर्ने बताएका छन् । तर यता पिडित परिवारले भने आफुहरm एक्लो पारेको भन्दै शिक्षक थापालाई कडा कारबाहि गर्नुपर्ने बताएका छन् ।