अस्ति माओवादीले संविधानसभामा कुर्सी भाँच्यो भनेर हल्ला गर्नेहरुले फेरि माओवादीले ल्यारक्याल लामालाई सभासद् बनाए भनेर टेबल भाँच्चिने गरी हल्ला गरेर ध्वनि प्रदूषण गर्नु हुन्थ्यो र ? ल्यारक्याल लामालाई प्रचण्डले सभासद् बनाउनुभन्दा अगाडि झलनाथले उनलाई मन्त्री बनाइसकेका थिए । यहाँ बुझ्नुपर्ने सवाल के हो भने प्रचण्ड, झलनाथ वा जो कोही हुन्, सबै एउटै ड्यांगका मुला हुन् । जम्माजम्मी कुरा यत्ति हो ।
हिन्दीमा एउटा भनाइ छ–
हम आह भी भरते हैं, तो हो जाते हैं बदनाम
कोही कत्ल भी करता है, चर्चा नहीं होती ।
–––––––––––––––––––––––––––
उल्टो घुम्ने घडीको सुई
बलपूर्वक संविधानसभा देशमा भित्रयाउने माओवादीहरु संविधानसभाबाट संविधान बन्दैन भन्दै भागिरहेका छन् भने संविधानसभा भनेको के हो ? मैले बुझेको छैन भन्ने केपी ओलीहरु संविधानसभाभित्रबाट प्रक्रियामा गएर संविधान बनाउँछौं भन्दै ढलीमली गरिरहेका छन् । यी दुवै घटनाहरु उल्टो दिशामा घुम्ने घडीका सुईहरु हुन् ।
जुन देशमा घडी उल्टो घुम्छ यहाँ यस्ता घटनाहरु बग्रेल्ती देख्न र सुन्न पाइन्छ । नदेख्नु वा नदेखेझैं गर्नु अर्कै कुरा हो, ल्यारक्याल लामाहरु त प्रतिनिधि घटना र पात्रहरु मात्र हुन् । यस्ता कैयौं ल्यारक्याल काण्डहरु यहाँ चलिरहेका छन्, दोहोरिरहेका छन् ।
तसर्थ फेरि पनि–
हम आह भी भरते हैं, तो हो जाते हैं बदनाम
कोही कत्तल भी करता हैं, चर्चा नहीं होती ।
– नारायण अधिकारी