भाजपा को नेत्रीले नेपाल हिन्दू राज्य बनाउन जनमत संग्रहमा जाउ भन्दा सैतानका पुजारीहरुलाई केको आपति ?
रातारात ८३५ हिन्दू जनता को जनमतमा लात मारेर बिदेशी धर्म भित्रयाउनको लागि जाबो २/४ जना गर्भ मै तुहिएर मर्न नसकेका चोर नेता भनाउँदाहरुले नेपाल जन्मेबाटैको हिन्दू राष्ट्र लाई धर्म निरपेछ घोषणा गरेर के हामी टुलुटुलु हेरेर बस्छौ भनेको ?
अस्ती बेलायती नागरिक ले धर्म परिवर्तन गर्ने हक को अधिकार नेपाल को संविधानमा सुनिश्चित हुनुपर्छ भन्दा कुनै मुलाहरु नबोल्ने आज छिमेकी देश को कुशल नेत्रीले हुने कुरा गर्दा चै यो धर्म बेचुवा, संस्कृति, संस्कार तथा राष्ट्र बेचुवाहरु लाई किन पीर पर्या होला ?
हेर भाई हो नेपाल हिन्दू राष्ट्र थियो, छ , र भै रहने छ । कि त धर्म निरपेक्ष नै चाहिएको हो भने सैतानका पुजारीहरुलाई पहिला ८०५ भन्दामाथि पुर्याएर देखाओ अन्यथा अनावश्यक टिक्का टिप्पणी गर्दै हिन्दूहरुको बिरोध नगर ढाड भाचिएला ¤
जय हिन्द राष्ट्र नेपाल... , जय श्री पशुपतिनाथ ।
– भगवान बर्तौला
प्रकाशित मितिः२०७१ फागुन ७ गते बिहीवार