मनोहर ढुंगेल , बर्दिवास – महोत्तरी ।
महोत्तरीको समुदायिक विद्यालयको वेथिती यति सम्म छ की विद्यालयका प्रधानाध्यापकहरु नै विद्यालयमा आउँदैन्न । पछिल्लो समय विद्यालयका प्रधानाध्यापक र शिक्षक शिक्षिकाहरु नै काम चोर बन्न थालेका छन् । जिल्ला शिक्षा कार्यालयले एक महिनादेखि थालेको नियमित विद्यालय
अनुगमनको क्रममा विद्यालयका प्रधानाध्यापक र शिक्षक शिक्षिकाहरु विद्यालयमा विना जानकारी अनुपस्थित भेठिएपछि समुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षक शिक्षिकामाथि प्रश्न चिन्ह उठेको छ । शिक्षा क्षेत्रमा ब्यापक बेथित नामले केन्द्र सम्मै महोत्तरी जिल्ला चिनिएको छ । शिक्षा कार्यालय महोत्तरीका जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कर्णको नेतृत्व टोलीले यहि मंगलबार र बुधबार गरि २८ सामुदायिक र निजी विद्यालयमा गरेको छड्के अनुगमनमा गरेको छ ।