बिम्मी शर्मा, वीरगञ्ज
नेपालमा वार्षिक १६ अर्बको औषधी खपत हन्छ । जसमध्ये७ अर्बको देशभित्र उत्पादन हन्छ भने बाँकी भारत तथा अन्य देशबाट आयात गरिन्छ । नेपालमा कल् औषधी खपतको ४५ प्रतिशत उत्पादन हन्छ भने बाँी ५५ प्रतिशतमा ५२ भारतबाट र ३ प्रतिशत तेश्रो देशबाट आयात गरिन्छ । नेपालमा करिब १३ वटा औषधी कम्पनीहरु रहेकाछन् । वारापर्सा करिडोरमा मात्र १३ देखि १४ वटा औषधी उधोगहरु रहेकाछन् । सिमेन्ट, छडको उधोग बढी रहेको यस करिडोरमा सबैभन्दा बढी औषधी उधोगहरु रहेकाछन् । त्यैले यो करिडोरलाई औषधी करिडोरको नामलेपनि चिनिन्छ । देशको ७ दर्बको औषधी उत्पादनमा वारापर्सा करिडोरले मात्र ४ अर्बको औषघी उत्पादन गर्ने गरेको एनपिएलका प्रवन्ध निर्देशक मेहन्दबहादर अमात्यले जानकारी दिए ।
वारापर्सा करिडोरमा रहेका करिब १४ वटा औषधी कम्पनी २ अर्ब रुपैंया लगानि रहेको अमात्यले बताए । यहाँबाट देशका कल औषधी कम्पनीले उत्पादन गर्न मध्ये करिब ६० प्रतिशत औषधी उत्पादन हने गर्दछ । यस कम्पनीहरुबाट वार्षिक १० करोड राजस्व वापत उठ्ने गर्दछ । यो करडोरमा एनपिएल, क्वेष्ट, नेशनल हेल्थ केयर, जिडी, एपेक्स, मारुती, मेग्नस लगायतका गरि सानाठला १३ वटा फर्मास्यटिकल्स कम्पनीहरु रहेकाछन् । वीरगञ्ज वरपरनै य ीऔषधी कम्पनीहरु स्थापित हनेमा यातायातको सविधालाई प्रमख कारण मान्छन् अमात्य । नेपालका सबै औषधी कम्पनीहरु प्राय जनरल मेडिसिन उत्पालमै बढी केन्द्रित रहेको अमात्यले बताए । जसमा एनपिएलले मधमेहको, क्वेष्टले ह्रदयरोग सम्बन्धि उत्पादन गरिरहेकाछन् ।
सरकारको कमजोर निति र ब्यवस्थापनका कारण औषधी उधोगहरु फस्टाउन सकेका छैनन् । औषधी ब्यवस्था विभागले गरेकोमा भन्सार सविधा दिने भनिएपनि सरकारले १ प्रतिशत मात्र भन्सार सविधा दिएको औषधी ब्यवसायीहरुको गनासो । एनपिएको अहिलेसम्मको औषधी उत्पादन ४२ करोड रुपैंया रहेकोमा यो आर्थिक वर्षमा ६० करोड परयाउने लक्ष्य लिएको छ । अमात्यको विचारमा देशमा उधोग धन्दाहरको समचित विकास नहन सक्नमा सरकारको कम्प्रिहेन्सिभ योजना नहन नै हो । औषधी उधोगमा लगानी भएपनि बजार रसानो र भारतबाट आयात गरिएका औषधीहरुसंग प्रतिष्पर्धा गर्नपरेकोले औषधी उधोगहरुले सोचे अनरुप विकास गर्न नसकेको अमात्यको ठम्याई छ । यहाँ उत्पादि त औषधीहरु भातरतर्फ निर्यात हने हो भने राईज गर्न सक्ने अमात्यले बताए । मानव स्वास्थ्य कालागि अति आवश्यक औषधी उत्पादन गर्ने औषधी कम्पनहिरु वीच नै अस्वस्थ्यकर प्रतिष्पर्धा भइरहेको छ । यहाँका औषधी उधोगहरु सरवाइभ गर्नकालागि नै रहेको मान्दछन् अमात्य ।
न्ेपालमा उत्पादन हने औषधीहरु भरत वा तेश्रो देशमा उत्पादन भईसकेका औषधीहरुका नक्कल (कपी मेडिसिन) मात्र भएको जानकारी दिदैं अमात्य भन्छन् नयाँ औषधी उत्पादनकालागि कनै रिसर्च भएको छैन अनि कसरी विकास हन्छ । बढी प्रचार भएको र कमिशन पाउने औषधी मात्र चिकित्सकले सिफरिश गर्दछन् । अहिले पनि नेपाली भन्दा विदेश ीऔषधीहरु गणस्तरीय हन्छन् भन्ने मानसिकताले गर्दा पनि औषधी उधोगहरु मर्कामा रहेकाछन् । नेपालमा नै उत्पादित उही प्रकृतिका औाधीहरु भरतबाट आयात गर्न बन्देज लगाईनपर्ने । नेपाली औषधीहरुको विकासकालागि विदेशी औषधीहरुको आयात बन्द गरिनपर्ने, क्षेत्र छट्याएर यसकालागि नेपालमै उत्पादन गर्ने कि विदेशबाट आयात गर्ने सरकारले यसकालागि नियम बनाउनपर्ने । उच्च मल्य अभिवृद्धि कर भएको वस्त उत्पानद गर्नमा जोड दिनपर्ने । भारत वा तेश्रो देशबाट आयात हने औषधीमा भन्सार शल्क बढी राखेर पनि नेपाली औषधी कम्पनीहरुलाई उकास्न सकिन्छ । सरकार मात्र होईन जनताको मानसिकता पनि दोषी छ औषधी उधोगहरु नफस्टाउनमा ।
प्रकाशित मितिः२०७१ भदौ १२ गते बिहीवार