बीरगंज: ५ भदौ
पर्सा जिल्ला गाविस विरुवागुठी वार्ड नं.७ टोल हरदासपुर घर भई हाल गाविस रामगढवा वडा नं.५ निवासी नागेश्वर राउत कुर्मीका कान्छा छोरा १६ वर्षिय आनन्द पटेल मिति २०७१/५/१ गते बाट सम्पर्कबिहिन भएका छन् ।
विरगंज विर्ता स्थित श्री त्रिजुद्ध महाविर प्रसाद रघुविर राम उच्च माध्यमिक विद्यालयमा कक्षा १० को रौल नं. ५ भई अध्ययनरत गर्दै आएका पटेल घण्टाघरबाट सम्पर्क बिहिन बनेका छन् । सम्पर्क बिहिन भएका दिन देखि नै पटेलका घर परिवारले आफनना सबै आफन्तहरु संग सम्पर्क गर्दा पनि कहिं कतै फेला नगपरेको बताएका छन् । सो बारे जिल्ला प्रहरी कार्यालय पर्सामा गत भदौ ३ गते निवेदन दर्ता गराएका थिए । प्रहरी प्रशासनलाई जानकारी गरााउदा पनि हाल ५ दिनदेखि सम्पर्क विहिन हुदा घरपरिवारले चिन्ता व्यक्त गरेका छन् । सो बालक हराएको वा अपहरण भएको जिल्ला प्रहरी कार्याल पर्साले अनुसन्धान गरि रहेको छ । तर हाल सम्म कुनै जानकारी नआउदा पुलीस प्रशासन गम्भीर रुपमा नलागेको आफन्तहरुले आरोप लगाएका छन् । पिडितका बुवा नागेवर राउत कुर्मीले नागरिक समाज, बुद्धिजिवि, मानवअधिकारवादी, सञ्चारकर्मी लगायत आम जनसमुदायसंग छोराको खोजी कार्यमा सहयोग गरिदिन हुन आग्रह गरेका छन् । कुनै पनि महानुभावले भेटाउनु भएको खण्डमा ९८०७२६६८५२ नम्बरमा सम्पर्क गर्न अथवा नजिकैको प्रहरी चौकीमा बुझाई दिन हुन पटेलका बुवाले आग्रह गर्नु भयो ।
अपहरित बालक |