–सुदिप पौडेल
बीरगंज / स्थानीय निकायहरुमा जुन प्रकारको भ्रष्टाचार भइरहेका छन । त्यसबाट नै विकासको काम हुन सकेका छैन । विकासको बजेटलाई कर्मचारीहरुले आपसमा मिलेर अनियमितता गदै भ्रष्टाचार गदै आइरहेकाले नै शहर गाउँ टोल कुनै पनि क्षेत्रमा विकासको काम हुन सकेका छैन । नेपाल सरकारले अरबौ रुपैया विकासको लागि स्थानीय निकायहरुलाई दिने गरेका छन । अरबौ रुपैयाको बजेट कुन क्षेत्रमा विकासको लागि खर्च गरिएको छ । यसबारेमा अख्तियार दुरुपयोय अनुसन्धान आयोगले छानविन गरेको खण्डमा बीरगंज उपमहानगरपालिका कार्यालय र जिल्ला विकास समिती पर्साका महा भ्रष्ट कर्मचारीहरु सबै कारवाहीको दायरमा पर्न सक्छ । उनीहरुले बजेटलार्य जथाभावि हिनामिना गरि भ्रष्टाचार गरि रकम कमाउन सफलभएको छ । स्थानीय निकायमा कार्यरत कर्मचाारीहरुको कारणले नै शहर र गाविसहरुमा अहिले सम्म विकासको काम हुन सकेका छैन । अख्यितारले रौतहट जिल्लामा जस्तै छानविन गरेको खण्डमा स्थानीय निकायमा एककाटे रुपमा लुटतन्त्र मचाउदै आइरहेका कर्मचारीहरुको वास्तविक अनुहार पर्सावासिहरुको सामु आउन सक्छ ।अहिले अख्तियारले रौतहटका स्थानीय निकायले गरेको कामको स्थलगत अनुगमन र अनुसन्धान गरिरहेको छ । आयोगको टोलीले जिल्लाका ११ गाविस र दुईवटा नगरपालिकामा पहिलो चरणको अनुसन्धान र योजनाको अनुगमन गरिरहेको छ ।
पर्सा जिल्लाको गाविसहरुमा कार्यरत रहेका सचिवहरुले गाविसको बजेटलाई कागज मिलाएर लाखौ रुपैया हिनामिना गदै आइरहेका छन । गाविसका सचिवहरुलाई रकम हिनामिना गर्न सहयोग पुर्याउन जिल्ला विकास समिती लेखा शाखामा कार्यरत कर्मचारीहरुको ठुलो हात रहेको छ । स्थानीय विकास अधिकारीले पनि गाविसमा हुने अनियमिततालाई साथ दिएर गाविसका सचिवहरुसंग कमिशन लिने गरेका घटनाहरु कसैको सामु लुकेको छैन । गाविसको बजेटलाई जसरी भएपनि अनियमितता गरि रकम कमाउनको लागि जिविसका कर्मचारीहरु लागि परिहेकाले नै पर्सा जिल्लाको कुनै पनि गाविसको विकास हुन सकेका छैन । सचिवको भ्रष्टाचारको कारणले गर्दा नै गाविसका जनताहरु अहिले सम्म पिडीत हुन परीरहेका छन । लाखौ लाख रकमको हिनामिना गर्दै आइरहेका गाविसका सचिवहरुले शहरमा ठुल ठुला महल बनाउन सफल भएका छन । सचिवहरुले विकासको बजेटबाट नै आफनो आलिशान महल बनाउन सफल भएको अवस्थामा अख्यिारले छानविन गरेको खण्डमा सचिवहरुले लुटतन्त्र मचाउने आइरहेको बेला उनीहरुलाई कारवार्य गर्न सजिलो हुने थियो । जिविसका लेखा शाखामा कार्यरत सहलेखा पाल मनोज तिवारीले जुृन प्रकारको भ्रष्टाचार गर्न सफल भएका छन । त्यस्ता भ्रष्टाचारीलाई पहिले कारवाही गर्न सक्नु परेको छ । लेखाशाखामा नेताको आशिवार्द प्राप्त गरि सहलेखापाल बनेका तिवारीले जिविस आफनो मनोपलि गर्नै अफिसको रुपमा उनले लिन्दै आइरहेका छन । तिवारीले गाविसको बजेट सचिवलाई दिनु पर्दा पहिले नै कमिशन माग्न्े गरेका छन । कमिशन दिने सचिवको पहिलो बजेट निकासा गरिदिने गरेका छन । लेखाशाखामा कार्यरत अरु कर्मचारीहरुले पनि यसरी नै भ्रष्टाचार गर्न सफल हुदै आइरहेका छन ।
त्यसैगरि बीरगंज उपमहानगरपालिका कार्यालयमा वषौ वर्ष देखि कार्यरत कर्मचारीहरुले नगरको विकासको लागि आएको बजेटलाई आफनो पृतिक सम्पति सम्झेर लुटतन्त्र मचाउन सफल भएका छन । नगरको विकास नगरि कर्मचारीहरुले आफनो विकास गरि करोडौ रुपैया कमाउन सफल भएका छन । बीउमनपाका कर्मचारीहरुले वडा वडामा जतिसुकै पनि फोहर हुँदा पनि वडाको विकास गर्न चाहेका छैन । जसको कारणले गर्दा वडा वडामा फोहर नै फोहर भएर दुर्गन्ध फैलिरहेको छ । धेरै वडामा त विधुतको पोलमात्रै हुने गरेका छन । विधुतको आउने गरेका छैन । वडा वडाका जनताहरुले जुन प्रकारको समस्याहरु भोग्नु परिरहेका छन ।यसतर्फ अहिले सम्म कसैले पनि विचार पुर्याउन सकेका छैन । वडा वडामा छारपात उम्रेका छन । छारपात उम्रेका क्षेत्रमा विषालु सर्पहरु हुने गरेका छन । स्थानीय वासिहरुले विषालु सर्पले कसैलाई पनि न टोकोस भनेर सर्पलाई नै मार्न कार्यमा जुटेका छन । वडा वडामा विजुली न बोल्दा यसले स्थानीयवासिहरुलाई कतिको समस्या परिरहेका छन भन्नेृ कुरा उपमहानगरपालिका कर्मचारीहरुले अलिकति पनि ध्यान पुर्याउन सकेका छैन । उनीहरुले वडा वडामा हुने विकासको बजेट समाप्त पार्न सफल भएकाले नै वडामा विकासको काम हुन सकेका छैन ।
लोकतन्त्रको नाममा स्थानीय निकायका कर्मचारीहरुले अरबौ रुपैया भ्रष्टाचार गरि कमाउन सफल भएकाले अब अख्तियारले बीउमनपाका र जिवीसमा पनि छानविन गर्नु पनै बेला आएको छ । अख्तियारले मात्रै भ्रष्ट कर्मचारीहरुलाई कारवाही गर्न सक्ने भएकाले यसतर्फ अख्यिारका प्रमुख लोकमान कार्कीले कहिले ध्यान पुर्याउने होलान । स्थानीय निकायहरुमा हुने गरेको भ्रष्टाचार र अनियमितताको कारणले गर्दा नै विकासको काम हुन सकेका छैन । बीउमनपाका र जिवीस का कर्मचारीहरुले शहरमा ठुल ठुला महल बनाएका छन । उनीहरुले महल बनाउन रकम कहाँबाट प्राप्त भयो । स्थानीय निकायमा भएको विकासको रकम भ्रष्टाचार नगरेको भए कुन कर्मचारीहरुले शहरमा ठुल ठुला महल बनाउन सक्छ । उनीहरुसंग अरु आयश्रोत कहाँबाट आयो भन्ने छानविन गर्नु पर्नैै बेला भएको छ । स्थानीय निकायमा कार्यरत कर्मचारीहरुले अरबौ रुपैयाको भ्रष्टाचार गरि धनाडय हुन सफल भएको बेला अख्तियारले बीउमनपाका र जिविसमा समेत छानविन गरि भ्रष्टहरुलाई कारवाही गर्न सकेको खण्डमा पर्सावासिहरु निकै हर्षमात हुने थियो । अख्यिारले ढिलो वा चाँडा भ्रष्टहरुलाई कारवाही गर्न सफल हुन्छ भन्ने आशा सबैले लिएर बसेका छन ।