इराकमा अहिले विश्वको ध्यान केन्द्रित हुन पुगेको छ । सुन्नी विद्रोहीले जसरी भएपनि इराकमा आफनो सत्ता कब्जा गरि छाडने भन्दै इराकी सेनाहरुसंग लडदै आइरहेका छन भने इराकी सेनाहरुले विद्रोहीहरुलाई समाप्त पार्न आफनो लडाई जारी राख्ेका छन । इराकमा हजारौ जनताहरुको मृत्यु भइरसकेको छ । इराकी जनताहरुलाई खाद्दनको समेत गाहे परेको छ । हजरौ जनताहरु खाना न पाएर भोक भोकै बस्न बाध्य भएका छन । इराकमा जुन स्थितीको देखा परेको छ । यसको मुख्य कारण लोकतन्त्रवादी नेताहरु हुन । उनीहरुले आफनो राजनीतिक कायम गर्नको लागि विदेशीहरुको सहयोगमा इराकका राष्ट्रपति सद्दाम हुँसेनको सत्ता पल्टाउन सफल भएकाले नै अहिले इराकमा युद्ध भइरहेको छ । सुन्नी विद्रोहीहरुले अनाधुन्ध गोली प्रहार गरि सर्वसाधारण नागरिकहरुको हत्या गरिरहेका छन । सुन्नी विद्रोहीले आफुले चाह्ेको शासन स्थापना गर्नु पर्यो भन्दै सरकारसंग माग गरेका छन । इराकी सरकारले चाहि विद्रोहीहरुलाई जसरी भएपनि समाप्त पारि छाडने अडान कायम राखेकाले इराकी सेना र सुन्नी विद्राृही विच घमासाम लडाई चर्किन्दै गइरहेका छन । इराकमा जुन युद्ध मच्चिएको छ । यसले इराकलाई नै ध्वस्त बनाई छाडछ । इराकमा विद्रोहीहरुलाई दमन गर्न अमेरिकी सेनाले हस्तक्षेप गरि छाडने छन । अमेरिकाले इराकमा भइरहेको युद्धलाई समाप्त पार्न आफनो कुटनिती चाल चलिसकेका छन ।
इराकका जनताहरु विगतका सद्दाम हुसैनको शासनकालमा यस्तै प्रकारको युुद्ध हुदा मारिन पुगेको थियो भने अहिले सद्दाम हुँसेनको शासन समाप्त हुँदा पनि मारिनु परिरहेका छन । इराकी जनताहरुको यसमा कुन चाहि गल्ती छन यसतर्फ विश्वका जनताहरुले अहिले सम्म ध्यान पुर्उाृन सकेका छै्रन । इराकी जनताहरु मरिरहेता पनि त्यसक्षेत्रमा मानविय सहयोग समेत पुग्न सकेका छैन । युद्धले मुलुकलाई कसरी तहसनहस पार्न सक्छ भन्ने कुरा इराकको घटनाले अहिले सबैले आँखा खोल्नु परेको छ । इराकको टिक्रिट शहरमा सुन्नी विद्रोही र सैनिकबीच फेरि लडाई सुरु भएको छ । आइतवार विहान सेनाले सुन्नी विद्रोहीहरुलाई लखेटेर उत्तरी सहर टि।क्रिट पुन नियन्त्रणमा लिएको छ ।तर पछि त्यहा विद्रोहीले हिंसात्मक आक्रमणको शृंखला अगाडी बढाएको छ । विद्रोहीहरुले जुन ११ तारिखमा कब्जामा लिएको उक्त सहरमा शनिवार हेलिकोप्टर र टयांकको सहायताले हजारौ इराकी सैनिकले चारैतिरबाट हमला गरेको थियो । इराकमा सुन्नी विद्रोहीहरुलाई मार्नको लागि सरकारले रुसी लडाकु विमान किनेको छ । सुन्नी विद्रोहीहरुलाई मार्नको लागि नै इराक सरकारले अरबौ रुपैया खर्च गरेर लडाकु विमान किनेका छन । रुसी लडाकु विमानबाट सुन्नी विद्रोहीहरुलाई मानै सेनाले मार्न सक्छ भन्ने के ग्यारेन्टी छन । इराकी जनताहरुको मुत्यु हुदैन भनेर कसरी भन्न सक्छ । युद्धमा मारिने भनेको सर्वसाधारण जनताहरु नै हुन । इराकमा अहिले सम्म हजारौको संख्यामा जनताहरु मारिएका छन । नेपालबाट काम गर्न पुगेका इराकमा नेपालीहरु अहिले सम्म कति मारिए नेपाल सरकारलाई पत्तो सम्म छैन । नेपाल सरकारलाई आफनो देशका नागरिकहरु इराकमा कसरी बसिररहेका छन भन्ने जानकारी समेत थाहा पाउन सकेकाछैन । सेना र विद्रोही विच गोली हाना हानमा कयौ नेपालीले ज्यान गुमाउनु परेको होला । यो भन्दा पिडादायक अरु केही पनि हुन सक्दैन ।
इराक अहिलेको युद्ध भुमिमा कसरी परिणत भयो । यो सबैको लागि निकै चासोको विषय भएको छ । कुनै पनि देशमा विदेशी हस्तक्षेप निम्त्याएको खण्डमा त्यो देशले यस्तै नियती भोग्नु पर्छ । अफगानीस्तानबाट सुरु भएको विदेशी हस्तक्षेप अहिले धेरै मुलुकमा भएको छ । सत्ता परिवर्तनको नाममा विदेशीलाई गुहारने जुन नेताहरुको रवैया रहेको छ । त्यसैले अहिले इराकमा युद्ध चर्काउन पुगेको छ । इराकमा युद्ध यति छिटौ समाप्त हुन्छ भनेर कसैले पनि विश्वास गर्न सकेका छैन । इराकी सेनाहरुको हतियार लुटेर सैनाहरुलाई नै मार्न सफल भएका विद्रोहीहरुलाई समाप्त पार्न इराकी सरकारलाई यति सजिलो छैन । इराकमा मच्चिएको युद्धले इराकी जनताहरुको लाश अब सडकमा देखा पर्न सक्छ । इराकी जनताहरुलाई मृत्युको मुखमा पुर्याउने त्यहिका शासक नेताहरुको नै हात रहेको छ । जनताहरुको लाशको खेती गर्नको लागि नै इराकमा अहिले यो स्थिती उत्पन्न गराएका हुन । विदेशी हस्तक्षेप डिलो वा चाँडो इराकमा हुनेछ । इराकमा अमेरिकी सेनाहरु जान तयारीमा बसेका छन । अमेरिकी सेना इराकमा पुगेर विद्रोहीहरुसंग लडन परेको खण्डमा त्यसमा विद्रोहीहरु मारिन्छ कि निर्दौैष नागरिकहरु मारिन्छ । यसको लेखाजोखा गर्न कुनै निकायहरु नै रहने छैन । विदेशी सेनाले सबै इराकीहरुलाई विद्रोही समुह नै देखन पुग्छन । जसको कारणले जहाँ भेटाए त्यहि मार्न सफल हुन्छ । इराकमा जनताहरुको लाश बाटोमा अब केही दिन पछि विश्वका जनताहरुले देखन पाउने भएको छ ।
इराकमा जुन स्थिती देखा परेको छ । यसको भविष्य निकै अन्धकारमय नै रहेको छ । सुन्नी विद्रोहीहरुले जुन नारा लगाउन पुगेको छ । यसको समाधान भने अहिले विश्वमा कतै पनि देखापरेका छैन । सुन्नी विद्रोहीहरुले इजीप्ट टर्कि र इराकलाई मिलाएर इस्लामिक मुलुक बनाउने वृहद सोच बनाएर युद्ध लडिरहेको बताउन पुगेका छन । यसले झनै डरालाग्दो अवस्थाको सृजना हुन पुगेको छ । इराकमा आउदो दिनमा गोली टयांक र आधुनिक हतियार सुवाए अरु केही पनि देखन पाइने छैन । इराकमा आकाशबाट हवाई हमला भइरहेका छन । इराकी जनताहरु आफनो ज्यान जोगाउनको लागि भागा भाग हुन परिरहेका छन । इराकका सरकारले विद्रोही समुहलाई समाप्त पारि छाडने अडान कायम राखेका छन । विदेही समुहलाई यति छिटो समाप्त पार्न सक्छ भनेर विश्वास गर्न आधार नै रहेको छैन । इराकमा जे भइरहेका छन । यस्तो प्रकारको युद्ध अरु कुनै पनि मुलुकमा हुन नसकोस भनेर सबैले ध्यान पुर्याउनु परेको छ । इराकको भविष्य समाप्त पार्न र युद्धलाई प्राथमिकता दिन इराकका नेताहरुको नै हात रहेकोले युद्ध भइरहेको छ । युद्धले मुलुक नै ध्वस्त पार्छ युद्धमा जनताहरु कमिला जस्तै मारिन पुग्छन भन्ने कुरा बुझनु परेको छ । युद्ध भडकाउने खाले राजनीतिक कसैले पनि गर्न हुन्न भन्ने सोच पलाउन सकेन भने इराकमा जस्तै युद्ध अरु मुलुकमा पनि हुन सक्छ । इराकमा अहिले के भइरहेका छन भन्ने कुरा सबैले यसतर्फ आफनो ध्यान पुर्याउनु पर्छ । इराकको भविष्य निकै जोखिमपूर्ण अवस्थामा पुगेको छ । सैना र विद्रोही पक्ष विचको लडाईले अहिले चरमरुप लिइरहेकाले इराकमा कसको जित र हार हुन सक्छ भन्ने अडकल लगाउन निकै गाहे भएको छ । इराकमा जसको जित भएको खण्डमा मर्न र दुख पाउने इराकका जनताहरु नै हुन । (अविचल)