वीरगंज,
त्यस्तै बारा जिल्लामा जग्गाको विषय लिएर विवाद हुँदा दुई समूह बीच झडप भएको छ । श्री श्रवण राहत कुर्मी र रामप्रवेश बीच झडप भएको हो । झडप हुँदा रामेश्वर पटेलले पछाडीबाट श्री श्रवण राहत कुर्मीलाई ढु·ा प्रहार गर्दा कुर्मीलाई गम्भिर चोट लागेको र घाइते श्रवणको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भइरहेको छ ।