समिक्षा शर्मा–
विश्वहिन्दु महासंघ नेपालका राष्ट्रिय कार्यसमितिका सभापति नीलप्रसाद भण्डारीले ८१ प्रतिशत भन्दा बढी नेपालीले मान्दै आएको हिन्दु धर्म लाई समाप्त पार्नको लागि ठुलो षडयन्त्र भैरहेको बताउनुभएको छ । ‘कसैलाई धर्म परिवर्तन गराउन नपाईने अन्र्तराष्ट्रिय कानुनमा नै व्यवस्था हुादा हुादै नेपालको गरिबिको फाईदा उठाउादै तथा पैशाको लोभमा धर्म परिवर्तन गराउने क्रम बढ्दो छ’ –सभापति भण्डारीले सो कुरा शनिवार बागलुङमा आयोजित विश्वहिन्दू महासंघ धौलागिरि अंचलस्तरिय भेलाको उद्घाटन गर्दै बताउनुभएको हो ।
‘देशका ठुला राजनितिक दलका ९५ प्रतिशत नेता तथा कार्यकर्ताले हिन्दु राष्ट्रको माग गरिरहेको र त्यसको पक्षमा आवाज पनि उठाएको बताउादै सभापति भण्डारीले दलहरुले हिन्दु राष्ट्रको बारेमा
बोल्न नसकेकोमा दु:ख व्यक्त गर्नुभयो । बिश्वमै हिन्दु धर्म र संस्कृतिको रुपमा पहिचान बनाएको नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरि देशको अस्तीत्वलाई समाप्त पार्न खोजेको आरोप लगाउादै सभापति भण्डारीले अब बन्ने संबिधानमा हिन्दुराष्ट्र कायम गर्न सम्पुर्ण हिन्दुधर्मालम्वीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
भण्डारीले प्रत्येक राजनैतीक पार्टीसाग आबद्ध हिन्दु धर्म मान्ने नेपाली जनताहरुले आफ्ना नेता तथा सभाषदहरुलाई हिन्दुराष्ट्र कायम गर्नका लागि दवाब दिनुपर्ने बताउनुभयो । बिश्वका धेरै देशहरुमा ५१ प्रतिशत भन्दा बढीले मान्ने धर्मलाई नै राष्ट्रिय धर्मको रुपमा मान्यता पाएको तर नेपालमा ८१ प्रतिशत भन्दा धेरै जनसंख्या हिन्दु हुादाहुादै पनि भैरहेको हिन्दु राष्ट्रलाई धर्म निरपेक्ष बनाएको आरोप लगाउादै सभापति भण्डारीले हिन्दु धर्मलाई सांगठानीक रुपमै बलियो बनाउन सम्पुर्ण गाउा, नगर, अंचल र क्षेत्रीय समितिहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा विश्वहिन्दु महासंघ नेपालका राष्ट्रिय कार्यसमितिका उप–सभापति नबराज के.सी., महा–सचिव चित्रबहादुर के.सी., सचिव पुष्पराज बास्तोला लगायत विश्वहिन्दु महासंघ गण्डकी अंचल सभापति पुष्पराज पराजुली, लुम्बीनि अंचल सभापति बेदराज घिमिरे र पर्वत जिल्ला सभापति सूर्यप्रकाश पौडेल लगायतले नेपाललाई हिन्दुराष्ट्र कायम गर्नका लागि हिन्दुहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
सो अवसरमा सभापति भण्डारीले पर्वत जिल्ला कार्किनेटा गाविस–७ निवासी हिन्दुधर्म संरक्षण अभियानका संयोजक भवानीप्रसाद शर्मा र बागलुङ नगरपालीका निबासी निबासी जगन्नाथ आचार्य लाई राष्ट्रिय कार्यसमितिको तेस्रो संसोधित नियमावलीको अध्याय ६को दफा १८ (क) को प्रयोग गरि केन्द्रीय सदस्य पदमा मनोनित गर्नुभयो ।
भेलाले बागलुङका कुलानन्द गौतमको अध्यक्षतामा १९ सदस्यीय विश्वहिन्दु महासंघ नेपालका धौलागिरि अंचल समितिको समेत गठन गरेको छ । गठित समितिको उप–सभापतिमा बागलुङकै हिराबहादुर के.सी., सचिवमा इश्वरीप्रसाद गौतम र कोषाध्यक्षमा खगराज पाण्डे रहनुभएको छ । समितिको सदस्यमा पर्वतकी शोभा शर्मा, ओमप्रसाद उपाध्याय, तुलसीराम सुबेदी, मुस्ताङका कृष्णप्रसाद शर्मा र म्याग्दीका दण्डपाणी पौडेल
विश्वहिन्दु महासंघ नेपालका धौलागिरि अंचल सभापति कुलानन्द गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत जगन्नाथ आचार्य र संचालन शिव गौतमले गर्नुभएको थियो । कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
रहनुभएको छ । त्यसैगरी समितका अन्य सदस्यहरुमा बागलुङका इन्द्रराज श्रेष्ठ, मेघराज पाण्डे, शिव गौतम, रामवहादुर श्रेष्ठ, चुडामणी शर्मा, जगदिश्वर शर्मा र नारायण गौतम रहनुभएको आयोजकले जनाएको छ ।