नेपाली जनताहरुको आत्मा बसेका एस.एस.पि रमेश खरेललाई कसैले पनि विर्सन सकेका छैन । खरेल पर्सा जिल्लामा रहन्दा कुनै पनि अपराधी,गुण्डा भुइभुट्टै दलका नेताले आफनो गल्त क्रियाकलाप गर्न सकेका थिएन । नेपाली जनताहरुले कहिले पनि सोचन सकेका थिएन ।नेपालमा यस्तो इमान्दार प्रहरी अधिकृत पनि रहेका छन भनेर ।सत्ता परिवर्तन भएपछि अपराधी गुण्डा नेताहरुको यातना जनताहरुले कति सम्म सहनु परेको थियो ।त्यसको लेखाजोखा नै गर्न सकिन्न । प्रहरीले कहिले पनि जनताको पक्षमा काम गर्न सकेन । अपराधी गुण्डा र नेता नै प्रहरीको सच्चा मित्र र हितेषी रहेका थिए । जनताहरु जति सुकै पिडा यातना सहेर बसेता पनि प्रहरी मुक दर्शक भएर बसेका थिए ।तर जनताको पक्षमा काम गर्नै जनतालाई दुख दिने अपराधी गुण्डा नेता र भ्रष्ट प्रहरीलाई कारवाही गर्न खरेल कहिले पनि पछि परेनन ।
उनले पर्सा जिल्लामा जुन काम गरेर देखाउन सफल भएका छन । अहिले पनि उनको चाहना पर्सावासीहरुले गर्दै आइरहेका छन । खरेलको नामले नै सबै जना निकै भयभित हुने गरेका थिए । पर्सा जिल्लामा रहन्दा उहाँले जुन कामगरेर देखाउनु भएको थियो । त्यसबाट आम जनताहरुले आफुलाई निकै सुरक्षित महसुस गर्न थालेका थिए । जनताहरु निकै ढुक्क भएर जहा पनि जान सक्थ्यो । कसैलाई पनि डर त्रास भय थिएन ।एस.पि.बाट बढुवा एस.एस.पि. भएर विभागमा जानु भएपछि पर्सावासिहरुको मन नै रुवाएका थिए । उहाँले जुन शान्ति सुरक्षा कायम गर्न सक्नु भएको थियो ।त्यसलाई अहिले निरन्तरता दिन सकेका छैन ।पर्सा जिल्लामा जुन प्रकारको अपराधी गतिविधीहरु बढदै गइरहेका छन । यसलाई नियन्त्रण गर्न अहिले पनि खरेलको नै आवश्यकता रहेको छ भन्ने आम जनताहरुको धारणा रहेका छन ।
पर्सा जिल्लाबाट सरुवा भएर गएपछि अहिले शहरमा छाडातन्त्र नै हुन पुगेको छ । खरेलको डरले दुलो भित्र लुृकेर बसेका अपराधी गुण्डा नेताहरु अहिले छाती फुलाएर हिडन थालेका छन । अपराधीहरुले घरमा प्रवेश गरि लुटपाट गर्न थालेका छन भने हत्या गरि शवलाई फयाकेर फरार हुने गरेका छन । राजनीतिक दलका नेताहरुले कार्यालय प्रमुखहरुसंग लाखौ रुपैया चन्दा
माग्ने कार्य अहिले तिव्रगतिमा गर्न थालेका छन । गुण्डाहरुले अहिले दादागिरी गर्न छाडेका छैन । प्रहरीले २० रुपैया न दिएको भनेर भुमि सुधार कार्यालय पर्सामा कार्यरत कर्मचारी तीर्थ बहादुर खत्रीलाई मोटर साइकलबाट खसाल्दा उनको टयांकर किच्चदा मृत्यु हुन पुगेका थिए । खरेल हुँदा यस्तो घटना कहिले पनि हुन सकेका थिए ।अपराधीहरु मात्रै होइन ।घुसीया प्रहरीहरुको पनि निकै डराएका थिए । तर अहिले आएर छुट्टा घुस माग्ने मागेको जति रकम दिएन भने । जे पनि गर्ने कार्य गरेकाले नै प्रहरी बदनाम हुन पुगेको छ । प्रहरीले जनताको सुरक्षा गर्नुको सट्टा आफनो निजी फाइदाको लागि गल्त क्रियाकलाप गर्दै आइरहेकाले प्रहरी संगठन पनि अहिले निकै आलोचित हुन पुगेको छ । खरेल पर्सा जिल्लामा हुँदा गाँजा चरेशका तस्करहरुले ठुलोमात्रामा अवैध कारोवारगर्न सकेका थिएन । अहिले पर्सा जिल्लामा ठुलो मात्रामा मकवानपुर जिल्लाबाट गाँजा र चरेश ल्याएर भारततर्फ पठाउने कार्य निकै तिव्रगतिमा हुदै आइरहेका छन । प्रहरीको मिलमतोमा नै अवैध लागु औषधको कारोवार हुने गरेको छ । प्रहरीले अहिले जसरी भएपनि मोटो रकम कमाउन खोजेकाले नै पर्सा जिल्लाको शान्ति सुरक्षामा निकै हास आएको छ ।उनी पर्सा जिल्लामा रहन्दा गाउँमा कसैले पनि जाडँ रक्सी सेवन गरि समाजलाई दुषित बनाउन सकेका थिएन ।जुवा तास खेल्ने र खेलाउनेहरुलाई पक्रांउ गरि कानुनी कारवाही गर्न सफल हुनु भएको थियो भने मोटर साइकलमा तिन जना सवारी भएर हिडनेहरुलाई पक्राउ गरि तत्काल कारवाही गर्न सफल भएका थिए ।्अहिले त शहरमा जसले पनि आफनो सवारी साधनमा जति जना पनि यात्रु बोकेर चालकहरु्ले हाक्ने कार्य गरेका छन । चारैतिर लथालि· नै हुन पुगेको छ ।
देश र जनताको पक्षमा काम गर्न सक्ने प्रहरी अधिकृत कोही छन भने खरेलको नाम सबै भन्दा अगाडी आउने गर्छन । उहाँको मनमा जनता र देश भएृकाले जस्तो सुकै पनि परिस्थितीमा काम गर्न कहिले पछि परेका छैन भन्ने कुरा नेपालभरिका जनताहरुले उनको कार्यशैलीबाट निकै प्रभावित भएका छन । खरेलको नामबाट नै पर्सा,बारा ,मकवानपुर,चितवन,रौतहट
सर्लाहीका जनताहरु निकै खुसी भएका थिए । उनको नाम लिएर पनि आफुलाई निकै सुरक्षित सम्झीन पुगेका थिए । खरेलले जुन काम गरेर देखाउन सक्नु हुन्छ । त्यस्तो काम अहिले सम्म कुनै पनि प्रहरी अधिकृतले गर्न नसकेकाले नै उनको चाहना देशभरिनै रहेको छ । यतिमात्रै होइन विदेशमा रहेका नेपालीहरुले पनि उनलाई सच्चा देशभक्त इमानदार प्रहरी अधिकृत हो भनि सम्मान गर्दै आइरहेका छन । विदेश र स्वदेशमा बसेका नेपालीहरुको मनमा सधै रहेका खरेलको नितान्त आवश्यकता रहेकोले नेपाल सरकारले कहिले खरेललाई नारायणी अन्चल प्रहरी कार्यालयमा सरुवा भएर पठाउने होलान भनेर सबैको आँखा उनको आउनेबाटोको प्रतिक्षामा रहेको छ । खरेल नेपाली जनताहरुको सबै भन्दा ठुलो सम्पतिको रुपमा रहेकोले उनको देशभक्ती र इमानदारीतालाई कुनै पनि नेपाली जनताहरुले स्वदेश र विदेशमा बस्नेहरुले विर्सन सक्दैन ।
अशोकमा श्रेष्ठ (अविचल)
प्राविधिक कारणले यो लेखका केही भाषिक त्रुटीहरु भएकोले सच्याएर पढिदिनुभएकोमा सम्पूर्ण पाठकवर्गमा आभारी छौं ।
प्रकाशित मिति:२०७० जेठ २८ गते