वीरगंज असार ४/
पर्सा जिल्लाको लालपर्सा गा.वि.स. मा गरिबी निवारण कोषको आर्थिक सहयोग र पुनर्जागरण समाज नेपाल द्वारा गठित जय विष्णु, जय श्री राम, जय माता, रामरहिम र गरिब सामुदायिक संस्थाहरुको विश्व बैंकको प्रतिनिधि Frauke Jungbluth (TTL) र विष्णु थापाका साथै सो अवसरमा गा.नि.को पर्साका कार्य प्रवन्धक मनोज गुप्ता, प्रविधिक माधव ढकाल र सहयोगी संस्थाका कार्यक्रम संयोजक जयनारायण चौधरी, राजेश गुप्ता महाविर ठाकुर, अन्जना पराजुलीको उपस्तिथी थियो ।
त्यस्तै गरिबी निवारण कोषको संचालक समितिका
सदस्य श्री दूर्गा न्यौपाने बाट पनि लालपर्सा गा.वि.स. सम्म संचालित आय आर्जन र भौतिक पुर्वाधार परियोजनाहरुको स्थलगत अनुगमन मति २०७०/३/४ गते सम्पन्न गरियो । अनुगमन दौरानमा सामुदायिक संस्थाका सदस्यहरुले सवाल चुनौतीका बारेमा जिज्ञासा राखेका थिए भने जिज्ञासाको प्रतिउत्तर अनुगमन टोलीका सदस्यहरुबाट प्रस्तुत गरिएको ।विश्व बैंक द्वारा पर्सा जिल्लामा गरिबी निवारण कार्यक्रमको पहिलो पल्ट अनुगमन गरेका हुन । -
सलमान खान