राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी चुनावपछि मुलुकमा राजतन्त्र पुनस्र्थापित हुने र राजाको रुपमा ज्ञानेन्द्र नै फर्किने दाबी गरेका छन् । आज हेटौंडामा संचारकर्मीसँग कुरा गर्दै थापाले अब हुने चुनावपछिको संसदले राजतन्त्र पुनस्र्थापना गर्ने दाबी गरेका हुन् ।
माओवादीलाई समेत मान्य गरी सम्वैधानिक राजतन्त्र पुनस्र्थापित हुने उनको भनाई थियो ।
माओवादीलाई समेत मान्य गरी सम्वैधानिक राजतन्त्र पुनस्र्थापित हुने उनको भनाई थियो ।