वीरगंज उद्योग वाणिज्य संघको टोली आज काठमाण्डौ्र पुगी वीरगंजको संभावना र समस्याको बारेमा जानकारी गराएको थियो ।
संघका अध्यक्ष अशोक बैधको नेतृत्वमा काठमाण्डौं पुगेको आठ सदस्यिय टोलीले आज मन्त्री र सचिव संग भेट गरी जानकारी गराएका थिए । टोलीले वीरगंजको वृहतर विकास र नारायणी उपक्षेत्रिय अस्पतालको विकासको बारेमा जानकारी गराएका थिए ।
संघका अध्यक्ष बैधले आज स्वास्थ्य तथा जनसंख्या र स्थानीय विकास मन्त्री विद्याधर मल्लिकलाई भेटी गे्रटर वीरगंज र उपक्षेत्रिय अस्पताललाई क्षेत्रिय अस्पताल बनाउनु पर्नेमा
जोड दिएका थिए । भेटघाटको क्रममा अध्यक्ष बैधले ग्रेटर वीरगंजको अवधारणा पत्र मन्त्री मल्लिकलाई बुझाएका थिए ।
मन्त्री मल्लिकको ग्रेटर व्रिगंजको अवधारणा पुस्तिका बुझदै आफुु ग्रेटर वीरगंजको अवधारणालाई साकार बनाउन हर सम्भव प्रयास गर्ने प्रतिबद्धता जारेह गरेका थिए । साथै वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पताललाई क्षेत्रिय बनाउन अर्थ मन्त्रालय संग परामर्श गरी अगी बढाउने प्रतिबद्धता गरे । साथै संघको यस प्रयासलाई सकारात्मक प्रयास भन्दै यसमा दबव बनाउनु आग्रह समेत गरे ।
ग्रेटर वीरगंजको अवधारणाको बारेमा संघका निवर्तमान अध्यक्ष अशोक कुमार टेमानीले समेत प्रकाश पारेका थिए ।
टोलीले आजै सिहदरबार स्थित सहकारी तथा गरिबी निवारण मन्त्रलायका सचिव लालमणी जोशी संग पनि भेटघाट गरेका थिए ।
अध्यक्ष बैधले भेटको क्रममा स्थानीय विकासको लागि भनेर एसियन विकास बैकबाट प्राप्त हुने भनिएको करिब ३ अर्ब रुपैयाको सहयोग त्यसको कमिशन दिन नसकेकोले फिर्ता जानलागेको जानकारी गराउदै यस बारेमा सहयोग गर्न अनुरोध गरेका थिए ।
सचिव जोशीले संघको अनुरोध पश्चात वीरगंज शहर र गाविसमा रहेको गरिबहरुको पहिचान गर्ने काम शुरु भएको जानकारी गराएका थिए । पहिचान भए लगतै यस मन्त्रालयले गर्नु पर्ने सहयोगको कार्यलाई अघि बढाउने बताए ।
तेसै गरी आजै नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री शंकर प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै संघका अध्यक्ष बैधले पर्सा बाराको आर्थिक एवं औद्योगिक विकासका लागि आगामी बजेटले समेटनु पर्ने विषयहरु बारे विस्तृत रुपमा प्रकाश पार्नुका साथै आउने बजेट क्mभििष्लन द्यगमनभत को रुपमा नीजि क्षेत्रले आत्मसात गर्ने किसिमको हुनु पर्नेमा जोड दिनु भएको थियो र देशको आर्थिक विकासमा नीजि क्षेत्रको महत्वपूर्ण रहेको भूमिकालाई मध्येनजर गरी नीजि क्षेत्रलाई राष्ट्रको पाँचौ अंगको रुपमा स्विकार गरिनु पर्ने तर्फ अर्थमन्त्रीको ध्यानकर्षण गराउनु भएको थयो ।
आठ सदस्यि टोलीमा संघका वरिष्ठ उपाध्यक्ष प्रदिप कुमार केडिया, उपाध्यक्ष द्वय ओम प्रकाश शर्मा, सुबोध कुमार गुप्ता पूर्व अध्यक्ष गणेश प्रसाद लाठ, पिताम्बर मुन्का र मनोज उपाध्याय रहेका थिए ।