सलमान खान
वीरगंज १० असार
आदीवासी जनवजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा पुनर्जागरण समाज नेपाल द्वारा गा.वि.स. जितपुर टोल परसवामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आदीवासी जनजातीहरुको परम्परागत भाषा, संस्कृती, सिप र हस्तकालाको पहिचान संरक्षण तथा संम्र्वद्धन सम्बन्धी १ दिने गोष्ठी थारु कल्याणकारी जिल्ला कार्य समिति सदस्य श्री रामनारायाण महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त गोष्ठीमा आदीवासी जनजाती समुदायबाट ८० जनाको उपस्थित रहेको थियो ।
सो गोष्ठीमा कार्यपत्र पुनर्जागरण समाज नेपालका कार्यक्रम संयोजक श्री जयनारायण चौधरीले प्रस्तुत गरेका थिए भने गोष्ठ संचालन निर्मला भण्डारी र स्वागत मन्तव्य राजेश गुप्ताले गरेका थिए ।