वीरगंज आसार ५/
जिल्ला प्रहरी कार्यालय पर्सामा मंगलवार दिउँसो १:०० बजे एक सुराकिको आधारमा मिति २०७०/३/४ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वी.उ.म.न.पा. वडा नं.–१९ नगवा चौकमा दिउँसो १:०० बजेको समयमा भारत विहार पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना फेनारा गाउँ गोविन्द बारा बस्ने वर्ष २४ को मुकेश श्रीवास्त्रवलाई ५ किलो लागु औषध चरस सहित पक्राउ गरि सोधपुछ गर्दा वी.उ.म.न.पा. वडा नं.–१९ बस्ने प्रभु साह सोनार र जिल्ला पर्सा वी.उ.म.न.पा. वार्ड नं.–३ बस्ने वर्ष २५ को सन्तोष पटेल भन्ने व्यक्तिले भारतका रक्सौल पुर्याउन दिएको र अरु माल प्रभु साहको चिया पसल पछाडि फेन्टर मैला थुपार्नेको ठा मा ८ केजी चरस राखेको जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले सो ठाउँबाट ८० किलो र ५ किलो मुकेश श्रीवास्तवबाट बरामद गरिएको चरस सहित तीन जना सन्तोष पटेल प्रभु साह सोनार र मुकेश श्रीवास्तवलाई पक्राउ गरी जि.प्र.का. पर्साले अनुसंन्धान गरिरहेको छ भने सोहि दिन ई.प्र.का. नगवाबाट नियमित चेक जाँच गर्ने क्रममा वी.उ.म.न.पा. वाड नं.–१९ वाईपास रोडबाट २०७०/३/४ गते ४ बजे जिल्ला चितवन गा.वि.स. वीरेन्द्र नगर वडा नं.–३ बस्ने वर्ष २२ को सुरज लामा र वर्ष ३५ का सोम बहादुर तमाङ्गलाई 2ml को डाईजोपाम ३० पिस र फेनारागन ३० पिस र लुप्रीजेसिक ३० पिस सहित पक्राउ गरी आवश्यक कार्यवाहिको लागि जि.प्र.का. पर्सामा बुझाएको छ भने सोहि दिन गण्डक प्रहरी पोस्टका प्रहरी चेक जाच गर्ने क्रममा अन्जादी ९ बजे तीर चेक जाँच गर्दा जिल्ला चितवन गा.वि.स. हरुचौक वाड नं.– ३ बस्ने वर्ष २३ को दिनेश गुरुङ खैरेनी गा.वि.स. वार्ड नं.–४ बस्ने २२ को राम कार्की खुट्टामा लुकाई छिपाई लगी रहेको लागु औषध 2ml को डाईजेपाम ५५ पिस फेनारगन ५५ पिस लुप्रीजेसिक ५५ पिस सहित पक्राउर गरि जि.प्र.का.पर्सामा आवश्यक कार्यवाहिको लागि पढाईएको जानकारी जि.प्र.का. पर्साका प्र.ना.उ. बासुदेव खतिवडाले जानकारी गराउनु भएको छ ।