मंसिरमा सरकारको औचित्य समाप्त ?

कञ्चनपुर, जेष्ठ ६ । नेपाली कांग्रेसका महामन्त्री
कृष्णप्रसाद सिटौलाले मंसिरमा चुनाव गर्न नसके वर्तमान सरकारको औचित्य सकिने बताएका छन् । आज कञ्चनपुरमा संचारकर्मीसँग कुरा गर्दै महामन्त्री सिटौलाले मंसिरमा चुनाव नगरे वर्तमान सरकारको औचित्य स्वतः सकिने बताएका हुन् । 

कानून र निर्देशिका जारी गरेर सरकारले चुनावको तयारीलाई तीव्र बनाउनुपर्ने सिटौलाको भनाई थियो ।

SHARE THIS

Author:

Facebook Comment