बोक्सीको आरोपमा मलमूत्र खुवाइयो

कैलाली, चैत्र २३ । कैलालीको बेलादेवीपुर गाविसमा एक महिलालाई बोक्सीको आरोपमा दुव्र्यवहार गरिएको छ । स्थानीय राजकुमारी रानालाई मिरा देवी राना र उनका देवर रामसिंह रानाले बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै मलमूत्र खुवाएका छन् । 

राजकुमारीले गाउँका मानिसहरुलाई विरामी पारेको र मारेको आरोप लगाउँदै उनीहरुले राजकुमारीले करिब सात घण्टा डोरीले बाँधेर मालमूत्र खुवाएका हुन् । कुटपिटबाट राजकुमारी सक्त घाईते भएकी छिन् ।

SHARE THIS

Author:

Facebook Comment