चितवन, चैत्र २३ । नेपाली कांग्रेसका सभापति शुशील कोइरालाले प्रजातन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सबै दल निर्वाचनमा आउनुको विकल्प नभएको बताएका छन् । पूर्वी चितवनको रत्ननगरमा क्षेत्र नं २ मा कांग्रेसको पार्टी कार्यालय शिलन्यासका लागि आज चितवन पुगेका सभापति कोइरालाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आगामी संविधानसभाको चुनावमा सबै दलले प्रतिनिधित्व गर्नुपर्ने धारणा राखे ।
कोइरालले चार दलले असारको पहिलो साता भित्रमा दोस्रो संविधानसभाको निर्वाचन गर्ने सहमति जनाई सकेकाले सरकारले तत्काल निर्वाचनको मिति तोक्नुपर्ने जिकिर गरे ।
सरकारले चाहेमा समयमै निर्वाचन हुने कोइरालले दावी गरे ।