क्राइमचेक प्रतिनिधि÷
वीरगंज÷व्यक्तिको चरित्र निर्माण, स्वास्थ्य
सुखी, सभ्य समाजको संरचना, मनुष्यमा देवको उदय, पृथ्वीमाथि
स्वर्गको अवतरण, नेपाल राष्ट्र«को सुख शान्ति
समृद्धि एवम विश्व कल्याणका लागि शुरु गरिएको गायत्री महायज्ञ बुधवार एक समारोहबीच
सम्पन्न गरिएको छ ।
वीरगंजको
छपकैयाँस्थित गायत्री नगरमा सञ्चालन गरिएको उक्त गायत्री महायज्ञको समापन समारोहमा
बुधबार ठूलो संख्यामा स्थानीय उद्योगी व्यापारी र सर्वसाधारणको उपस्थितिमा रहेको
थियो ।
गायत्री
तीर्थ शान्ति कुन्ज भारत हरिद्वारबाट धमेन्द्र कुमारको नेतृत्वमा ९ सदस्यीय टोलीले
महायज्ञ सञ्चालन गरेको रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रीय कार्यालय पर्साका
संयोजक कन्हैया गुप्ताले बताए ।
प्रकाशित मितिः २०६९÷१२÷२२
Nepalese Rupee Exchange Rate