क्राइमचेक प्रतिनिधि÷
झापा÷ झापाको सुरुंगामा परिचय नखुलेका
मानिसको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् । बिर्तामोडबाट सुरुंगातर्फ
आइरहेका मनी ट्रान्सफर व्यवसायी अशोक पोखरेल परिचय नखुलेका मानिसको गोली प्रहारबाट
घाइते भएको प्रहरीले जनाएको छ ।
पेटमा
गोली लागेका पोखरेलको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषठान धरानमा उपचार
भइरहेको छ ।
सुरुंगामा प्रभु मनि
ट्रान्सफर सञ्चालन गर्ने पोखरेलको साथबाट गोली हान्ने समुहले ६ लाख ९६ हजार
रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।२०६९ फागुन १७ गते बिहीवार प्रकाशित
Nepalese Rupee Exchange Rate