को–को भए डिएसपी

काठमाण्डौ/प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी निरीक्षकहरूलार्इ प्रहरी नायब उपरीक्षकमा पदोन्नति गरेको छ । आइतवार नेपाल सरकारको सचिवस्तरीय बैठकले गरेको निर्णय अनुसार ५२ जना निम्न प्रशासन तथा प्राविधिक दरबन्दीका प्रहरी निरीक्षकहरूलार्इ प्रहरी नायब उपरीक्षक पदमा बढुवा गरिएको हो ।
यसरी बढुवा हुनेहरूमा भोजदेव खतिवडा, जुजुभाई तन्डुकार, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, अनुपमशमसेर राणा, रमेश थापा, रमेशकुमार तामाङ, अजय केसी, कृवषप्रसाद कोइराला, वीरबहादुर बुढामगर, आनन्दजङ थापा, शिवकुमार श्रेष्ठ, सुरेशप्रसाद काफ्ले, प्रकाश मल्ल, ज्ञानेन्द्रप्रसाद फुँयाल, सन्तोष खड्का, राजकुमार सिलवाल,
अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, दानबहादुर मल्ल, कृष्णप्रसाद पँगेनी, शान्तिराज कोइराला र मेघराज कँडेल, होविन्द बोगटी, श्यामकुमार महतो, बेद बिष्ट, हेमकुमार थापा, नकुल पोखरेल, दयानिधि ज्ञवाली, महेन्द्र खड्का, नवराज अधिकारी, दिपक पोखरेल, सञ्जयसिंह थापा, प्रकाश रानाभाट, पदमबहादुर विष्ट, प्रविण धिताल, बासुदेव खतिवडा, दिपेन्द्र शाह, दिपेन्द्र शाही, कमल थापा, प्रेमबहादुर बस्नेत, प्रभुप्रसाद ढकाल, जनार्दन जिसी, राजेन्द्रप्रसाद श्रेष्ठ, संजयबहादुर राउत, हरिप्रसाद शर्मा, विदुरकुमार गौतम, राजेन्द्रबाबु रेग्मी, अरुणकुमार शाह, लक्ष्मण गुरुङ, गोपाल नेवार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, रञ्जु सिग्देल र माधव खत्री बढुवा भएका छन्। 
प्राविधिकतर्फ दामोदर कँडेल, डा प्रमोदराज भट्ट, अरुण वस्नेत र इश्वर थापा डिएसपीमा बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

SHARE THIS

Author:

Facebook Comment