बारा, ७ फागुनः तराई मधेश लोकतान्त्रिक पार्टी लिपनीमाल
गाउँ इकाइ कमिटीले वडा नम्बर ८ र ९ चैनपुर टोलका ३२ जना ज्येष्ठ नागरकलाई
सोमबार दोसल्ला ओढाएर सम्मान गरेको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल, बारा उपाध्यक्ष रामचन्द्र सिंह, क्षेत्र नम्बर ४ क्षेत्रिय अध्यक्ष सीताराम प्रसाद गुप्ताले गाउँ कमिटीका तर्फबाट ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सम्मान् कार्यक्रममा तमलोपाका स्थानीय कार्यकर्ता जवाहर महत्तो, राजेश्वर चौरसिया, गम्भीरा पटेल, गोपाल साहको समेत उपस्थिति रहेको थियो ।
स्थानीय ज्येष्ठ नागरिक बद्री राउत कुर्मी, रामचरित्र साह तेली, पासपत साह गोढ, असर्फी राउत कुर्मी, लक्ष्मण राउत कुर्मी, महिला रघुपति देवी बरै, लरिया देवी, मरछिया रामसहित ३२ जनालाई सम्मान् गरिएको तमलोपाका रमेश सर्राफले जानकारी दिए।

Nepalese Rupee Exchange Rate