मेची संग महाकाली रिसाए झैं लाग्छ किन?
जातीयता भन्दै यहाँ मानबता बिर्सी आज
आर्यन् अनि मतुवाली रिसाए झैं लाग्छ किन??
सहिदको बलिदान लत्याउँदा विवस भै
बहादुर बिर् गोर्खाली रिसाए झैं लाग्छ किन??
सयौं थुंगा फुल्का हामी यौटै माला नेपालीले
अस्तित्व नै पर फाली रिसाए झैं लाग्छ किन??
आफ्नो जन्म भूमिलाई टुक्राएर नाथे उल्टै
हुन खोज्दै आफैं माली रिसाए झैं लाग्छ किन??
इतिहाँस बिर्सिएर मुर्ख बन्दै आफु भित्रै
द्वान्द रुपी ज्वाला बालि रिसाए झैँ लाग्छ किन??
बिदेशीको गिद्दे दृस्टी लाको बेला जनताले
आगो माथि घिउ हाली रिसाए झैं लाग्छ किन??
~अस्मी जि यम