हिन्दू धर्मको मुकुण्डो ओढेका कौरवलाई चिनौैं

–मिन बहादुर थापा

अहिले नेपाल को राजनीतिमा दुर्भाग्य बस महाभारत का कौरब हरु को हाली मुहाली छ | असत्य को पक्ष मा हुने कौरव हरु को संख्या धेरै जस्तो देखिए को छ |   सत्य का धर्म का प्रतिक पांच पाण्डब हरु  देश को कुनै जंगल मा बनाबश गएका जस्तो देखिए को छ , संख्या अलिक थोरै जस्तो देखिएको छ |  बिषय बस्तु पनि ठ्याकै उस्तै मिल्न गएको छ | संघीय गणतन्त्र र धर्म निरपेक्ष  लाइ आत्मासाथ्  गर्ने सबै राजनैतिक दल  बिदेशी को ताना बुना मा धर्म निरपेक्ष मतलब अधर्म लाइ धर्म हो भन्ने पक्ष मा उभिए का छन् भने धर्म र सत्य को  पक्ष मा उभिने पांच पाण्डब को  मांग के छ भने शासन सत्ता भन्दा पनि  नेपाल राष्ट्र प्राचिन देश हो |  सनातन हिन्दु धर्म को उद्द्गम स्थल हो| यहि बाट संसार  भरि हिन्दु धर्म फैलिएको हो | आधुनिक नेपाल राष्ट्र आर्जिने राजसस्था र सनातन हिन्दु धर्म लाइ हटाउदा नेपाल राष्ट्र को नै पहिचान र अस्तित्वो माथि प्रश्न चिन्ह खडा भए को छ | यसै का कारण आज देश मा जात जाति क्षेत्र का दुर्गन्ध  फैलिने मौका पाएका छन् |यसले राष्ट्र लाइ बिखन्डन तिर उन्मुख गर्ने काम मा  अझ बल पुर्याउछ जुन कुरा मुलुक को सम्पूर्ण अवस्था ले धर्म का पक्षधर हरु को भनाइ अझ   सत्य साबित हुँदै गए को छ यहि नै उनि हरु को मुख्य भनाइ रहेको छ |तर कौरव हरु भने साशन सत्ता लाइ नै प्राथमिकता दिइ अधर्म को बाटो मा देश लाइ हुम्यायेकाछन् | यसै को सेरो फेरो मा नेपाल को राजनीति अगाडी बढी रहेको बेला मा अच्चानक शाशन सत्ता कुर्सि का लागि अधर्मी अधर्मी बीच निच स्वार्थ का लागि लडाई शुरु हुने जस्तो अवस्था को सिर्जना देखिन थाले को छ | यो खेल भने को बर्तमान ओली { दुर्योधन} लाइ सत्ताच्चुत गरि अर्को उस्तै दुर्योधन जन्माउने खेल मात्रै हो | यो दुर्योधन जन्माउने खेल मा पाँच पाण्डब हरु ले हर्क र विषमत दुवै नमानी पक्ष बिपक्ष मा नरहेमा नै  राष्ट्र का लागि हितकार हुने छ | भखरै मात्रै कौरव हरु को बथान मा मिसन गएका कमल थापा ,केसी बाजे को दाना पानि धेरै दिन सम्म नरहने भएका ले एउटा दुर्योधन को राज्य बच्चाउन का लागि अर्को दुर्योधन लाइ रोक्न मा तल्लिन छन् जसले उनि हरु को असली चेहेरा नेपाल जनता सामु उदाङ्गो भएको छ | अब पनि हिन्दु राष्ट्र नेपाल हुनु पर्छ  र संघियता ले राष्ट्र बिखन्डन गर्छ भन्ने ले यि नया कौरव लाइ साथ दिए मा साथ दिने हरु पापिका माहा पापी हुने छन् | धर्य गरौ कर्म गरौ सत्य को जित अबस्य हुने छ | धर्म निरपेक्ष र संघियता राष्ट्र का लागि घातक छ यसै मा हामी अटल हौ |जय हिन्दु राष्ट्र नेपाल !

SHARE THIS

Author:

Facebook Comment