एमाले निकट भातृ संगठन प्रवासी नेपाली मंच इजरायल गठन गरिदै

दिपीका भुसाल
इजरायल
ने. क. पा. एमाले निकट भातृ संगठन प्रवासी नेपाली मंच इजरायलले  कार्यकारिणी समितिको गठन गर्ने भएको छ ।
इजरायलमा रहेका बिभिन्न संघसस्था बुद्धिजीवी साहित्यकार कलाकार ब्याबसाहिक ,मिडियाकर्मी लगाएत समस्त इजरायल बासि नेपालि हरुलाइ निम्न लिखित फेसबुक आइडी  प्रवासी नेपाली मञ्च इजरायल )ईमेल आईडी प्रवासी नेपाली मञ्च इजरायल @ yahoo.com तथा निम्न टेलीफोन नम्बर मा सम्पर्क गर्नुहुन् अनुरोध गरेका छन्  ।  प्रबासमा बसेर आफ्नो राजनीतिक आस्था बिचार लाइ निरन्तर दिदै प्रबासमा रहेका नेपालि हरुको आबाज नेपाल सम्म पुराउनको लागि कार्यसमिति गठन गर्न लागिएको  तिर्थ गौतमले  बताएका छन !
 अनुरोधमा भनिएको छ – “यस्को चरित्र प्रगतिशील, देशभक्त तथा जनबादी रहेको छ। राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता,राष्ट्रिय अस्मिता तथा विश्वब्यापी मानवअधिकारको रक्षागर्दै छुवाछुत जस्ता सामाजिक समस्याहरुको समाधान गर्दै, सर्वहारा श्रमजिवीजनताको हकहितको संरक्षण तथा सम्वर्धन गर्दै, न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने नेपाली क्रान्तीको मौलिक कार्यक्रम तथा मार्गदर्शक सिद्धान्त “ जनताको बहुदलिय जनवाद लाई इजरायलमा रहेका नेपाली समुदायका माझमा स्थापित तथा प्रवर्दन गर्दै, एस भात्रीसंगठन इजरायलमा कृयासिल रहने उदेश्यले स्थापना गर्न लागिएको जनाएका छन !

 अनुरोधमा जानकारीको लागि समपर्क नम्बरहरु क. तिर्थ गौतम( 0524283877) क. भोला थापा(0546926146 ) क.जय ओडारी(0547044670) क. अन तिमल्सीना(0549234308) लाई सम्पर्क गर्न सकिने बताइएको छ ।

SHARE THIS

Author:

Facebook Comment