आफु माओवादीमा हुंदा तिमीले कतिलाई मारे वा घाईते पारे होलाउ । तर आफु या आफ्नो सन्तानको बारेमा कसैले छुसुक्क केही भन्दा तिमीलाई त्यत्रो रिष उठेर अरुलाई तिरस्कार गर्न सक्ने तिम्रो त्यत्रो आँट ? आखिरमा प्रकृतिले साटोको पैंचो गरेरै छाड्छ । त्योदिन जति डाँको छाडेर रोएपनि तिम्रो अपराध कम हुनेवाला छैन । एउटा निरपराधलाई ढिलो कुरा बुझ्ने, मनोरोगी, एबनर्मल र अडबागँे भनेर तथानाम भन्न तिमीलाई कसले अनुमति दियो ?
आखिरमा तिमीलाईपनि तीनै बनावटी अनुहार र बनावटी कुरा मन पर्ने रैछन् । तिमीले निष्पाप मनले कसैले गरेको मायाको अनादर गर्यौ । तिमीले त्यो निष्कपट मनलाई अपराधी देख्यौ तर तिमीले बिर्सर्यौ कि त्यो बन्द ओठभित्र लुकेका केही सत्य जुनदिन बाहिर आउनेछ तिम्रो खुशीको संसार तहसनहस हुनेछ । तिमी यति धेरै पढेका बुद्धिमान र तार्किक छौ ? तिम्रो सुयोग्य मगजले यति तर्क किन गर्न सकेको छैन कि ती मौन ओठले जब कुनैदिन आँखाको पट्टि हटाएर सत्य उदघाटित गर्नेछ तिमीसहित आठजना बर्बाद हुनेछन् । तिम्रो कसैप्रतिको तिरस्कारले तिम्री मायालु र तिम्रो परिवार उजाडिने छ । तर तिमी बुझेरपनि बुझ पचाउंदैछौं ।
भनिन्छ ”सुतेको बाघलाई कहिल्यै नजिस्काउनु” । तर तिमीले त बहादुरी देखाउंदै सुतेको बाघको कान नै अठ्याउन पुग्यौ । हो सोझो र निष्कपट मान्छे तिनै सोझा बाघ हुन् जो आईलाग्नेमाथि जाईलाग्नु लाई उचित ठान्छन् । तिमीलेपनि सुतेको बाघलाई जिस्क्याउने गल्ती गर्यौ अब त्यसको जस्तोसुकै परिणाम आएपनि तिमी भोग्न तयार होउ । किनकि विष रोपेर अमृत आजसम्म फलेको छैन ।
तिमीलाई बल्ल थाह हुनेछ कसैलाई घोका दिदां वा तिरस्कारगर्दा त्यसको कति ठूलो मूल्य चुकाउनु पर्दछ भन्ने । बिना सबुतको कोही केही बोल्दैन । तिमी विरुद्धका अकाटय तथ्यहरुले तिम्रो अनुहार
मा लागेको भलादमीपनको जालो हटाउनेछ । दुनियाले थाह पाउनेछ तिमी भित्रबाट कति पतित छौ भनेर । तिमी रुपयौवनका पूजारी मात्र हौ । भन्नेबेला आफुभन्दा श्रीमतीको बढी माया लाग्ने भन्छौ तर तिमी तिनै श्रीमतीलाई धोका दिदैं बाहिर अर्कि र्खोज्दै हिडंछौ । तिमी नारी शरीरको भोका हौ प्रेमको हैन ।
केही महिनामा झाँगिएको मित्रतालाई तोडेर तिमी आफैले फेसबुकबाट ती युवतीलाई अनफ्रेण्ड गर्यौ । पछि तिमी आफैले प्रेम दिसवकोदिन आफ्नो मित्रतालाई दिगो बनाउन तिनै युवतीसित प्रेम निवेदन गर्यौ । उसले त तिम्रो मित्रता अनि तिम्रो प्रेमलाई सहज रुपमा स्विकारे कै थिई । तिमीलाई नै धेरै युवतीहरुसंग सम्बन्ध राख्ने चस्का परिसक्या रैछ । त्यसैले फेसबुकमा साथी भएका युवतीहरुसंग मीठो मीठो कुरा गरेर तिनलाई मक्ख पार्नमा तिमी खप्पिस रहेछौं । ती युवतीलाई फेसबुकबाट आफ्नो जालमा फसाएर घण्टौसम्म कुरा गरेर शुरुमा हो मा हो मिलाएर मक्ख पार्यौ । अब आएर तिनै युवती तिम्रालागि अर्धपागल भईन् ।
हो सब कसैको ईमानदारी र चरित्रमाथि औंला उठाउन नसकेपछि मान्छेलाई त्यो व्यक्तिलाई पागल भनेर आरोप लगाउंछ । तिमीलेपनि त्यही गर्यौ किनकि तिमीलाई बनावटी प्रेम र बनावटी मान्छे मन पर्ने रहेछन् ।
तिमी बडो भावपूर्ण तरिकाले पत्रपत्रिकामा लेख लेख्छौ । निमुखा र पीडितहरुको कथा भन्छौ तर तिमी आफै गोहीको आँशु झारेर तीनैलाई ठगिरहेका छौ । तिम्रो वास्तविकता ती नीरिह पाठकले हैन कोही एकले राम्ररी थाहा पाईसकेको छ । अनि उसैले बिस्तारै उदागाँे पार्नेछ तिम्रो अतितका काला कर्तुतहरु । तिमी हेर्दैजाउ तिमी बर्बाद हुनेछौं र नासिनेछौ एकदिन । कसैले गरेको सानो गलिलाई पहाड बनाएर र माफी माग्दापनि नदिएर तिमीले उसमाथि जुन दोषारोपण गरेका छौं त्यसले तिम्रो पाईतालामूनिको जमिन हल्लाई दिनेछ ।
तिमीले आफु धेरै नबोल्ने, आफनो योग्यता र चरित्रको जुन बखान गरेका छौं त्यसको बखिया उधिन्नेछ एकदिन । तिमीले आफ्नो परिवारको जुन भक्तिगान गरेर कसैलाइ हदैसम्म होच्याएका छौ त्यसको परिणाम तिम्रोलागि पक्कैपनि राम्रो हुनेछैन । जसको बुवाले भारतको स्वत्त्रता आन्दोलनमा सक्रिय भागिदारी गरे । २००७ सालको क्रान्तिमा जसले गीत लेखे तर आफ्नो नाम दिएनन् । नाम र दाम संधै टाढै रहेर काममात्र गर्न चाहने कर्मयोगी ती युवतीका बुवाले लेखेको गीतले क्रान्तिकारीमा उत्साह थप्यो तर उनी त्यो गीत लेख्ने बेनाम पात्र भएर बसे । निरकुशँ राणाशासन विरुद्ध विद्रोह गर्दा उनी जेल गए तर उफ भनेनन् । न सरकारसित आफुले देशको स्वतन्त्रताकोलागि दिएको योगदानको बदला मा केही लिए । सरकारले पछि दिन चाहंदापनि नलिएर राजनीतिबाटै ती कर्मयोगीले सन्यास लिए ।
जसले अरुको अध्ँयारो जीवनलाई उज्यालो पार्न उनीहरुलाई शिक्षत हुन घचघच्याए । आफैले कतिलाई घरमा राखेर पढाए । त्यस्ता स्वाभिमानी, निस्वार्थी र विवेकी व्यक्तिको छोरीको अगाडि आफ्नो परिवारको प्रशँसाको वँशी बजाउन तिमीलाई कति सुहाउंछ होला ? तिमीले तिनकि छोरीलाई स्वार्थी, कुरा नबुझ्ने तथानाम भनेर अनेक विशेषणले सुशोभित गर्याै ।
तिनी एउटा मित्रको रुपमा तिमीलाई साँच्चैको मान र आदर गर्थिन तर तिमीले तिनीसंग एकान्तमामात्र सम्बन्ध राख्न चाह्यौ । आफ्ना साथीभाइ र श्रीमतीसंग तिनको परिचय गराउन तिमी हच्कियौ किनकि तिम्रो मनमा कपट थियो । तिमी तिनलाई भोग्न चाहन्थ्यौ तर तिम्रो बारम्बारको सम्बन्ध बनाउने उक्साहट र होटल जाने अनुरोधलाई तिनले मानिनन् । अनि तिमीले तिनीमाथि नभएको दोषारोपण गरेर मानसिक सन्तुलन ठीक नभएको सम्म भन्यौ ।
तर तिमी त त्यो पतित व्यक्ति हौ जसले १९ वर्षको उमेरमा माओवादीमा हुंदा आफ्नै बाल्यकालकि साथीसंग सम्बन्ध बनायौ । आफ्नी ती साथीलाई बिहा गर्ने भ्रममा राखेर वर्षौसम्म बारम्बार लुट्यौ ।जसको नराम्रो परिणाम तीनले गर्भपात गराउनु पर्यो । त्यो एउटा हाड नपलाएको मासुको थिलथिलो टुकडाले कुनै आकार नपाई शरीरबाट निकालेर फाल्नुपर्दाको पीडा तिमीलाई के थाहा ? के त्यो अजन्मा शिशु तिम्रो सपनामा आएर तिमीलाई धिक्कार्दैन ? के त्यो अपराध सानु हो र ? तिमीले त्यो पापको परिणाम त भोग्नैपर्छ नि जसरी भएपनि ।
तिम्री ती बाल्यकालकि साथीको अहिले अन्यसंग बिहा भएर दुईवटा छोराछोरी भईसकेकाछन् । पक्कै तीनका श्रीमानलाई अतितमा आफ्नी श्रीमतीले गरेको गल्ति र तिम्रो कर्तुतका बारेमा थाहा छैन होला ? कुनैपनि पुरुषले यो कुरा थाहा पाएर सजिलैसंग पचाउन सक्दैनकि उसकि श्रीमती उ भन्दा पहिले अरु कसैकि भोग्या थिई । त्यसपछि तिम्री प्रेमिकाको सुखी परिवार तासको महल झैं ढल्नेछ । के त्योबेला तिमी त्यो सबै हेर्ने र सहने आँट गर्न सक्छौ ? अहं सक्दैनौ आफुले अतितमा गरेको अपराध वर्तमानमा उभिएर ताण्डव देखाउन थाल्छ भने त्योबेला सहन जसलाईपनि गार्हो हुन्छ ।
तिमीलाईपनि पक्कै हुन्छ तर के गर्ने तिमीले एउटी निरपराध युवतीलाई तिरस्कार गरेर विभिन्न लान्छ ना लगाएका छौं । अब त्यसको परिणाम त तिमीले जुनसुकै हालतमा पनि भोग्नैपर्छ । आखिरमा तिमी ढीठ कहिल्यै आफ्नो गल्ति नसकार्ने र माफी त झनै नमाग्ने मान्छे पर्यौ । तिमीबाट राम्रो कुराको आशा गर्नुपनि बेकार छ । ती निर्दोष युवतीले तिम्रो बाटो हेरिन, आनेर वा नजमनेर भएका आफ्ना गल्तिहरुकालागि माफीपनि मागिन् तर तिमी पग्लिएनौ । न तिमी फर्केर आयौ न उसलाई माफ नै गर्यौ ।
अनि कसरी तिमी आफु र आफ्नो परिवारलाई एकदम राम्रो र चरित्रवान भन्न सक्र्छौ । तिमीलाई अलिकतापनि लाज लाग्दैन ? परिवारमा राम्रो शिक्षा र संस्कार पाएर हुर्केको व्यक्तिले कहिल्यै त्यस्तो निच र चरित्रहीन काम गर्दैन । तिमी यसलाई प्रेमको नाम दिएर उम्किन खोजौला तर त्यो प्रेम होइन वासना हो । यही वासनाको खोजीमा भौतारिदैं तिमी ती स्वतन्त्रता सेनानीकि छोरीलाई रिझाउन पुग्यौ ।
पहिला प्रेमको नाटक गर्यौ र टाँसियौ अनि उसंगपनि प्रेमको नाममा वासनाको त्यही खेल खेल्न खोज्यौ । तर बारम्बारको उक्साहटले र तिम्रो तातोलेपनि जब तिनी तातिनन् । अनि तिमीले तीनलाई घृणा गर्यौ र धोका दिर्यौ । विभिन्न आरोप लगाएर तिनी र आफुबीचको मित्रता, प्रेम र बिश्वासलाई नै गाली दियौ । तिमीले तीनलाई अर्धपागल सम्म भन्यौ । तर तिमीले बिर्सयौ ती स्वत्त्रता सेनानी र तीनको स्वाभिमानी छोरीको अगाडि तिमी र तिम्रो निम्छरो परिवार झुसे बारुलो हो ।
तिमीले गरेको एकएक गल्ति र भनेको एकएक शब्द कसैको मुटुमा नराम्ररी बिझेको छ । एकदिन ती सबै घाउहरुको भरपाई हुनेछ अनि थाहा पाउनेछौ तिमीले कसैलाई धोका दिनु र तिरस्कार गर्नुको परिणाम कति घातक हुने रहेछ भनेर । 'सोझो र निर्दोष व्यक्तिलाई कहिल्यै नरुवाउनु तीनको एकएक आँशुले सराप्छ’ भन्छन् । तिमीले त्यही गल्ति गरिसकेका छौ अब परिणाम भोग्न तयार भएर बस ।