प्रदिप गौतम, सिमरा ।
उपप्रधान एवंम स्थानिय बिकास मन्त्रि प्रकाशमान सिहंले तोकिएकै मितिमा संबिधान जारि हुने बताउनुभएको छ ।
बाराको सिमरा बिमानस्थलमा आज पत्रकारहरुसंगको कुराकानिमा मन्त्रि सिहंले सहमतिबाट नभए प्रक्रियाबाट भएपनि संबिधान जारि गरिने खुलासा गर्नुभयो । शिर्षदलका नेताहरु बिच सहमति भईसकेको बताउदै उहाले माघ ८ गते भित्रमा संबिधान जारि हुनेमा ढुक्क हुन सबैमा आग्रह गनुभयो ।
नेपालि काग्रेसका महामन्त्रि समेत रहनुभएका सिहंले स्थानिय निकायको निवार्चनको बिषयमा पनि छलफल भईरहेको बताउनुभयो । संबिधान सभा बाहिर रहेका दललाई पनि समाबेश गर्ने या नगर्ने भन्ने बिषयमा पनि छलफल भईरहेको उहाले बताउनुभयो ।
मन्त्रि सिहंको साथमा सिमरा बिमानस्थलमा नेपालि काग्रेसका केन्द्रिय सदस्य एवंम सभासद फरमुल्ला मंसुर, रामअयोध्याय यादव, नेपालि काग्रेस बारा जिल्ला सहसचिव नारायणि रायमाझि, नेपालि काग्रेसका छबिलाल शर्मा, युवा नेता स्यामबाबु गुप्ता लगाएतको उपस्थिति रहेको थियो ।
मन्त्रि सिहंलाई स्वागत गर्न स्थानिय नेता कार्यकर्ताहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । नेपाल प्रेश युनियन बारा शाखाका अध्यक्ष गणेश रिजालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको संञ्चालन पत्रकार बेद भट्टले गर्नुभएको थियो ।