–सन्तोष कुमार मिश्र
जब–जब तीन राजनीतिक दल संविधान बनाउन असफल भइरहन्छन्, तब–तब खोजी–खोजी हुँदै नभएको समाचार खडा गरेर पूर्व राजा तथा पूर्व युवराज बारे घटना तथा बिचार उत्प्रेषण गरी राजसंस्थामाथि गरीमा ओझेल बनाउने र आफैं तीन राजनीतिक दलको विकल्प मुलुकमा छैन भन्ने भ्रामक समाचार पूर्व नियोजित तरिकाले सम्प्रेषण गरी मुलुकमा राजनीतिक हल्ला फैलाउने डलरमुखि वुद्धिजीवी केही पत्रकारहरु हिजो पनि लागेका थिए र आज पनि लागिरहेका छन् एवं भविष्यमा पनि लागिरहन्छन् ।
तीन राजनीतिक दलले मुलुक एवं जनतालाई आफूले केही पनि दिन नसक्ने, गर्न सक्ने आशामा केन्द्रित “आस्थाको केन्द्रविन्दु राजसंस्था”लाई निषेध गर्ने डलरमुखी पत्रकारहरूको जालोले कसैलाई भलो गर्दैन । समयमा नै यस्ता पत्रकार र संचारमाध्यमको खोजि गरि भण्डाफोर गर्नुमा नै मुलुक र जनताको हित हुनेछ ।
विस्तृतः भोलिको अंकमा...

Nepalese Rupee Exchange Rate