पूर्व युवराज पारस विक्रम शाह थाइल्याण्डमा ८ ग्राम अवैध लागुऔषध गाँजासहित पक्राउमा परेको भनि थाइ पत्रिकाको हावाला दिंदै नेपालका कथित राष्ट्रिय संचारमाध्यमले धमाधम फोटोसहित प्रकाशित समाचार अन्ततः असत्य रहेको पुष्टी भएको छ ।
पत्रपत्रिकाले प्रकाशित गरेको पूर्व युवराज पारस विक्रम शाहजस्तै देखिने फोटो पूर्व युवराज शाहको नभै नेपालकै सुरज जंग नेपाल भन्ने व्यक्तिको रहेको थाईका विभिन्न पत्रपत्रिकाहरुले स्थानीय प्रहरीलाई उद्धृत गर्दै प्रकाशन गरेपछि पूर्व युवराज र राजसंस्थाप्रति जनतालाई भ्रमित पार्ने उद्देश्यबाट अभिप्रेरित भई तथाकथित नेपाली राष्ट्रिय संचार माध्यमहरुले भ्रम फैलाएको प्रमाणित हुन आएको छ ।
तल थैल्यान्डको न्युज साईट को लिन्क थाइ पत्रिकामा प्रकाशित समाचार र त्यो साईटको गूगल translated picture upload गरिएको छ, र यहाँ हरु स्वयम त्यो साईट मा गएर हेर्न सक्नु हुन्छ ।
यस विषयमा क्राइम चेकले शनिवार दिउँसो करिब तीन बजे प्रकाशित गरेको सामग्री यस्तो थियोः
संचारमाध्यमले भ्रमको खेती गरी, डलर कमाउने धन्दा कहिले छोड्ने !!!
–सन्तोष कुमार मिश्र
जब–जब तीन राजनीतिक दल संविधान बनाउन असफल भइरहन्छन्, तब–तब खोजी–खोजी हुँदै नभएको समाचार खडा गरेर पूर्व राजा तथा पूर्व युवराज बारे घटना तथा बिचार उत्प्रेषण गरी राजसंस्थामाथि गरीमा ओझेल बनाउने र आफैं तीन राजनीतिक दलको विकल्प मुलुकमा छैन भन्ने भ्रामक समाचार पूर्व नियोजित तरिकाले सम्प्रेषण गरी मुलुकमा राजनीतिक हल्ला फैलाउने डलरमुखि वुद्धिजीवी केही पत्रकारहरु हिजो पनि लागेका थिए र आज पनि लागिरहेका छन् एवं भविष्यमा पनि लागिरहन्छन् ।
तीन राजनीतिक दलले मुलुक एवं जनतालाई आफूले केही पनि दिन नसक्ने, गर्न सक्ने आशामा केन्द्रित “आस्थाको केन्द्रविन्दु राजसंस्था”लाई निषेध गर्ने डलरमुखी पत्रकारहरूको जालोले कसैलाई भलो गर्दैन । समयमा नै यस्ता पत्रकार र संचारमाध्यमको खोजि गरि भण्डाफोर गर्नुमा नै मुलुक र जनताको हित हुनेछ ।
यहाँ क्लिक गर्नुहोस्...
संचारमाध्यमले भ्रमको खेती गरी, डलर कमाउने धन्दा कहिले छोड्ने !!!यस सम्बन्धि अर्को समाचार यहाँ तल क्लिक गर्नुहोस..
'नेपाली मिडिया भ्रमको पर्याय’, पूर्वयुवराज पारसबारे भ्रमपूर्ण समाचार फैलाइयो