वीरगंज,फागुन २६
बुद्ध जानकी स्टडी सेन्टरको आयोजनामा यहि फागुन २९ गते शनिबार वीरगंजमा अन्र्तराष्ट्रिय राजनितिक गोष्टी हुने भएको छ । गोष्टीमा भारतका पूर्व केन्द्रिय मन्त्री ,सांसद,बिद्यायक,पूर्व अधिकारी र मधेस केन्द्रित राजनितिक दलको अध्यक्षहरुको बिशेष सहभागिता रहने कार्यक्रम संयोजक ओमप्रकास सर्राफले बताए ।
गोष्टीको मुख्य उद्देश्य नेपाल भारत अन्तर सम्बन्ध एवं मधेस बिषयक बिचार गोष्टी मा चेतनशिल वौद्धिक जमात एवं बिश्लेषकहरुको समेत उपस्तिथी हुने कार्यक्रम आयोजक समितीका सदस्य ईश्वर यादवले बताए । सो गोष्टीबाट नेपाल र भारतको सम्बन्ध अझै बलियो र प्रगाढ हुने बिश्वास लिएको समितीका वरिष्ठ सदस्य बिजय महासेठले बताए । २९ गते फागुन वीरगंजमा हुने अन्र्तराष्ट्रिय राजनितिक गोष्टीको मिडिया प्रभारीमा संतोष पटेल र प्रचार प्रसार संयोजक दिपक सर्राफ रहेका छन् ।