वीरगन्ज, चैत्र ७
भारतले दिदै आएको पेट्रोलियम पदार्थको परिमाण बढाउन मागं गरिएको छ । मिडिया फर बोर्डर हारमोनीको नेतृत्वमा मगंबार दिउसो भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानलाइ ज्ञापन दिदै पेट्रोलिय पदार्थको कोटा बढाउन मागं गरिएको छ ।
मधेस आन्दोलन पछि नाकाबन्दी खुलेपनि नेपालमा अहिलेपनि पेट्रोलियम पदार्थको आपुर्ति सहज हुन नसकेको र कालाबाजारी रहेकोले भारतले दिदै आएको पेट्रोलियम पदार्थको आपुर्ति सहज गर्न डिजल,पेट्रोल र ग्यासको बितरणको कोटा बढाउन मागं गरिएको छ । मिडिया फर बोर्डर हारमोनीका अध्यक्ष अमरेन्द्र तिवारी,भारत बिहार मुज्जफरपुरका सांसद अजय निषाद तथा संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवको नेतृत्वको टोलीले दिल्लीको शान्त्रीभवनमा मन्त्री प्रधानसगं गरिएको मागंलाइ सकारात्मक रुपमा लिदै बितरण कोटा बढाउने आश्वासन मन्त्रीले दिएको फोरम नेता यादवले बताए । नेता यादवले भने,‘पेट्रोलिय पदार्थको कठिनाइले उधोग तथा कृषीक्षेत्रमा समेत व्यापक असर परेको कुरालाइ हामीले ध्यानाकर्षण गराएपछि मन्त्री प्रधानले नेपालको कठीनाइ प्रति चासोलिएर कोठाबढाउने आश्वासन दिएको बताए । साथै मधेसमा भएको अन्दोलनको बारेमा समेत मन्त्रीप्रधानसगं कुराकानी भएको नेता यादवको भनाइ रहेको थियो ।

Nepalese Rupee Exchange Rate