वीरगन्ज,चैत्र ७
नेपाल भारतको सम्बन्धलाइ झन प्रगाढ बनाउनको लागी विभिन्न भागं राख्दै भिडिया फर बोर्डर हारमोनीले भारत सरककारको केन्द्रिय मन्त्रीलाइ सोमबार दिउसो ज्ञापन पत्र दिएको छ । मिडिया फर बोर्डर हारमोनीका अध्यक्ष अमरेन्द्र तिवारी ,भारतीय जनतापार्टीका सभासद एवम हारमोनीका संरक्षक अजय निषाद र संघीय समाजवादी फोरम पर्साका जिल्ला अध्यक्ष र हारमोनीका संरक्षक प्रदिप यादवको टोलीले नेपाल भारतको सम्बन्धलाइ जनस्तरबाट अझदरीलो बनाउको लागी भारतले नेपालमा दिदै आएको शिक्षा क्षेत्रको सहयोगलाइ बढान मागंगर्दै भारतका केन्द्रिय मानव तथा सशांधन मन्त्री श्रीमती स्मृती इरानीलाइ ज्ञापन पत्रदिएको छ । ज्ञापन पत्रमा नेपालमा भारतले दिदै आएको शिक्षा सहयोगको सिटक्षमता अभिबृद्धि गर्नुको साथै विभिन्न मागंहरु गरेको छ ।
नेपालका निजी विद्यालयहरुलाइ भारतीय सि वि एस शिक्षा प्रणालीसगं अनुबन्धनको लागाइने गरिएको नियमहरुलाइ उदार बनाउनुको साथै दुबै देशका विद्यार्थीहरुलाइ शैक्षिक भ्रमण तथा सिमागत रुपमा विभन्न खेलकुद प्रतीयोगीता जस्ता कार्यक्रमहरु सरकारी स्तरबाट संचालन गर्नसमेत मागं गरिएको नेता प्रदिप यादवले बताउनु भयो । बार्डर फर हारमोनीले मागंगरेको बुन्दाहरु दुबै देशको सम्बन्धलाइ प्रगाढ बनाउन कोशेढुगांको रुपमा सावित हुने आशा व्यक्त गर्दै नेपालको शिक्षा क्षेत्रको सहयोगलाइ बढाउन केन्द्रिय मन्त्री इरानीले आश्वासन दिएको नेता प्रदिप यादवले बताए । उनले निकट भबिष्यमै मन्त्री इरानीले नेपालको भ्रमण समेत गर्ने आश्वासन दिएको बताए ।