सन्तोष पटेल
वीरगंज,फागुन १८
सिमावर्ती शहर रक्सौलमा आज एक कार्यक्रमको बिच कपडा बैंकको उद्घाटन गरिएको छ । ईण्डो नेपाल चेम्बर अफ कर्मश एवं आर्य समाज रक्सौलको संयुक्त पहलमा सुरु गरिएको बैंकको अनुमण्डल पदाधिकारी श्री प्रकास र एस.एस.बि का डिएसपी राकेश कुमारले संयुक्त रुपमा उदघाटन गरेका थिए । भारत बिहार राज्यको रक्सौलमा स्थापित सो बैंकले स्थानिय व्यापारी र समाजसेवीहरुबाट नयाँ तथा पुराना कपडा संकल्न गरी हरके मंगलबार निशुल्क कपडा बितरण गर्ने लक्ष्य लिएको इन्डो नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजकुमार गुप्ताले बताए ।
उदघाटन समारोहमा ईण्डो नेपालका सचिव हरीओम सर्राफ,कृष्णा प्रसाद,सदभावना पार्टीका केन्द्रिय सहमहामन्त्री अधिवक्ता सुरेन्द्र कुर्मी, केन्द्रिय सदस्य निजामुदिन समानी, पुर्वराज्यमन्त्री करिमा वेगम,ईन्डो नेपाल चेमबर अफ कर्मशका नेपाल प्रमुख मुकेश सरावगी,उपाध्यक्ष संजय रौनियार,नेपाल सदभावाना पार्टीका केन्द्रिय सदस्य अनिरुद्ध सिंह,महिला मंचका उपाध्यक्ष मुनी श्रीवास्तव,पर्सा जिल्ला सहकोषाध्यक्ष भरत सर्राफ,महिला नेतृद्वव उषा श्रीवास्तव,अनिता यादव, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायतको सहभागिता रहेको थियो ।

Nepalese Rupee Exchange Rate