–मिनबहादुर थापा
सुँगुरलाई स्वर्ग जा भन्दा यहाँको फोहर कसले खाईदिन्छ भने जस्तै कमल थापाले स्वर्गलाई त्यागी फोहरमा बास गरे भन्दा सब कोहिलाई अच्चम हुनु स्वाभाविक नै हो | स्वर्गका पनि परिभाषा आ आफ्नै हुँदा रहेछन | तर पनि मानिसका लागि स्वर्ग को परिभाषा एउटै हुनु पर्नेमा हाम्रो जोड हुनु पर्ने हो त्यो हुँदो रहेनछ |
कमल थापाले अहिले ओली एण्ड कम्पनि सरकार को टांग मुनि क्षिरेर धर्म निरेपेक्ष र गणतन्त्र को फोहरमा डुब्दै बिदेशी को दास ,अरौटे ,भरौटे र टटु घोडा हुन् लाइ गर्ब गरे | सनातन हिन्दु राष्ट्र नेपाललाई एउटा जड्याहाले मस्त मातेर अचेतन भएको बेला मा आफ्ना बस्त्र च्यातेर फाले जस्तो गरेर कमल थापाले आफु नांगेझार भएर फाले र निबस्त्र भए लाज पचाएर सत्ता र शासन का लागि नदेखाउनु पर्ने सबै देखाईदिए | अझै उनका पछौटे हरु उनि बाट हिन्दु राष्ट्र नेपाल को दिवा सपना देखि राखेका छन् देखाई रहेकाछन् |
यो अवस्था भनेको उनि र उनका मतियार का लागि आत्मा सन्तुस्टी त् होला तर भोलि नेपाली जनता का बीच मा आउदा लुडो खेल्दा सर्प को मुख मा परेर पुच्छर मा झरे जस्तो हुनु पर्दा थाहा हुने नै छ | भर्खरै मात्रै कमल थापा को बुद्दि बिबेक ले संबैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्र नेपाल नभए राष्ट्र को अस्तित्वो नै रहदैन भन्ने ले आज रात रात के तेस्तो देखे गणतन्त्र र धर्म निरेपेक्ष का रक्षक नेपाल राष्ट्र का भक्षक तेस्मा पनि बिसौ हजार नेपाली लाइ बलि चढाउने रक्त पिपाशु प्रचण्ड र जन्म जातै राजा र प्रजातन्त्र बिरोधि साम्यवादी का अगुवा ओली का सामु ?हिजो राजतन्त्र र हिन्दु राष्ट्र लाइ बिदेशी को मिलोमतो मा फालियो नेपाली जनता को अभिमत बेगर भन्दै कुर्लिने अनि देश को यो दुर्दशा हुनु को मुख्य कारण दिल्ली को बाह्र बुंदे रोड म्याप का कारण हो भन्ने ले आज तेही दिल्ली को रोड म्याप अन्तर्गत भएको राजनैतिक परिबर्तन बाट जन्मिएको राज्यब्यब्बस्था मा डुबुल्की मार्ने ?
अझै म र मैले नेत्रित्वो गरेको दल राप्रपा नेपाल को आदर्श सिद्दान्त संबैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्र नेपाल हो भन्ने ? सगरमाथा को यात्रा गर्न उतर दिशा तिर हिड्नु पर्ने हो कि द्क्षिण? झाडु ले बडार्नु पर्ने फोहर लाइ हावा ले बडारिदियो राम्रै भयो | वर्तमान कमल थापा को यो राजनैतिक हैसियत संबैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्र नेपाल का सुभचिन्तक हरु ले बनाइदिएको मा दुइमत छैन | अब आउने दिन मा कमल थापा कमिला थापा हुने निश्चित छ सबै सनातन हिन्दुवादी साथी हरु समय मा एक भै राष्ट्र बचाउन का लागि बैकल्पिक राजनैतिक दल को तयारी मा जुटौ कमल थापा लाइ फोहर मै रमाउन दिउ |