यस कारणले भएको हो राष्ट्रपतिमाथि आक्रमण ?

–मिन बहादुर थापा

लामो लेख्दिन किन कि पढने ले पढ्दैनन्| मात्रै विद्या भण्डारी जी को जनकपुर राम जनुकी मन्दिर भ्रमण का बारे|देश को रास्ट्रपति जनता कि छोरि | राजा र राज परिवार देश आर्जिने सस्था हो |राजा बदलिदैन रास्ट्रपति बदलिन्छ| बिद्या हलो जोत्ने किसन कि छोरि हुन्| राजा राष्ट्र बनाउने कालिगड हुन् |भर्खरै मात्रै रामबरण रास्ट्रपति थिए| आज विधा छिन् भोलि को हुन्छ थाहा छैन | उनको बिरोध भयो भनेर डाको छोडेर रुनु पर्ने आबस्यक छैन| हिजो राज परिवार लाइ अपशब्द बोल्ने बेजोत गर्ने विधा जी, ओली जी, माकुने जी, झाला नाथ जी, प्रचण्ड जी ,बाबुराम जी, गिरिजा जी नै हुन् |तेही सिको सिकेर उनका दास कार्यकर्ता ले पनि तेसै गरे| आज तेही काम सर्ब साधारण नेपाली जनता ले गर्दै छन्| आफु लाइ लोकतन्त्रबादी भन्ने हो भने बिरोध लाइ आत्मा साथ गर्न सक्नु पर्छ| किन आज जनता ले तेसो गर्दै छन् ?जनता को भलो गर्छौ भन्ने ले आकाश तिर नहेरेर जमिन तिर निहुरेर हेरे सबै थाहा हुन्छ |मधेश मा किन तेस्तो हुँदै छ ? पहाड मा किन यस्तो हुँदै छ ? पहिले कसले सिकायो किन सिकायो यो कर्म गर्न ? आफु रास्ट्रपति ,प्रधान मन्त्रि भए सबै चुप चाप भैदिनु पर्ने ? आफ्नो अनुकुल को संबिधान बने अरु ले मुख बन्द गर्नु पर्ने ? तेसो भए हिजको संबिधान किन च्यातियो ? हिजको राजनैतिक व्यवस्था किन मिलकाइयो ? अहिले को वर्तमान देश को वास्तविक समस्या लाइ नजर अन्दाज गर्ने बहाना मा महिला रास्ट्रपति लाइ यसो गर्नु हुन्दैन थियो भनेर सस्तो लोकप्रियता हाँसिल गर्न खोज्नु भन्दा बरु किन यस्तो हुँदै छ भनेर समस्या सावधान गर्ने दिशा तिर उन्मुख हुनु नै उतम होला बिरोध सहन नसक्ने ले राजनैतिक पद मा न टा सिदा नै राम्रो होला |तेसर्थ के गर्न हुने ?के गर्न नहुने? के बोल्न हुने? के बोल्न नहुने? सिमा मा गणतन्त्रबादी राजनैतिक दल का नेता र दास मनिसिकता का कार्यकर्ता बसे त ?

(थापाको फेसबुक वालपोष्टबाट साभार)

SHARE THIS

Author:

Facebook Comment