– मिनबहादुर थापा
हाम्रो गाउँ घर मा उखान भनिने गरिन्छ नि ''हुने बिरुवा को चिल्लो पात नहुने बिरुवा को खस्रो पात '' भने झैँ संघिय गणतन्त्र धर्म निरेपेक्ष राज्य व्यवस्था लाइ आत्मसाथ गर्ने नेता हरु ले यो एक दसक मा चरितार्थ गरिसकेका छन् |
वास्तब मा यतार्थ कुरो के हो के हो भने कुनै राष्ट्र भने को जीवन हो |त्यहा ढुङ्गो ,माटो नदि ,जंगल ,हिमाल पहाड ,तराई ,उपत्यका जे जे ले बने पनि आखिर जनता हुनै पर्ने हुन्छ | भन्नु अर्थ के हो भने मानब बिना को संसार र जनता बिना को राष्ट्र एकै नै हो |
यस अर्थ मा जसरि एउटा जीवन भएको मानिस या प्राणी लाइ बस्ने देखि पहिरिने बस्त्र आहार बिहार र औषधि उसको शरीर ले मांगे अनुसार या उसलाई सुहाउने हुनु पर्छ तेसरी नै कुनै पनि राष्ट्र लाइ उसको प्राचिनता ,भौगोलिक बनावोट,परम्परा र बहुमत जनता को धर्म सस्कृति ले मागे अनुरुप को राज्य व्यवस्था हुनु पर्छ | कुनै पनि औषधि रोग निदान का लागि हामी प्रयोग गर्दछौ तर एउटइ रोग लागे को छ भने पनि कुनै मानिस लाइ तेही औषधि ले ठिक हुन्छ फेरी तेही औषधि तेही रोग का लागि अर्को मानिस लाइ दिए मा side effect गर्दछ औषधि बिष मा परिणित हुन्छ मानिस मर्ने सम्भावना हुन्छ | भन्नु को तात्पर्य के हो भने प्रजातन्त्र ,लोकतन्त्र भनेर मात्रै हुन्दैन |
लोकतान्त्रिक राज्य व्यवस्था लाइ प्रयोग गर्दा या देश मा लागु गर्दा देश आर्जिने शक्ति देखि परम्परा देखि चलिआएको बहुमत जनता ले मानिआएको धर्म सस्कृति लाइ नजर अन्दाज गरियो भने कहिले कहिँ तियो राज्य व्यवस्था ले औषधि को काम नगरेर बिष को काम गर्ने हुन जान्छ| ठिक आज नेपाल मा यहि हुन् गएको छ | अब यो राज्य व्यवस्था अन्तर्गत नेपाल मा जति नै राज्य बाँडे पनि अधिकार जति नै बाँडे पनि झन् बिग्रह हुँदै जाने छ अझ बिकराल रुप मुलुक मा बढोतहरी हुँदै जाने छ | संघिय राज्य प्रणाली भने को नेपाल को सन्धर्भ मा गरिब बाहुन लाइ राजा ले हाती दान दिए सो सरह हो |
यसले नेपाल लाई खण्डित त गर्छ नै अरु झन् नेपाल गरिबी मा धकेलिने छ | वर्तमान अवस्था मा म के देखि राखेको छु भने हाम्रो देश मा देश र नेपाली जनता को सेवा गर्न का लागि सयौ राजनैतिक दल हरु ज्न्मिसके का छन् र जन्मिदै छन् | धेरै व्यक्ति हरु असल हुनुहुन्छ उपेन्द्र देवकोटा लगाएत नया शक्ति को नाम मा हजारौ युवा हरु निस्वार्थ लागि परि रहनु भएको छ | तर यहि दिल्ली को १२ बुंदे सम्झौता अन्तर्गत को राज्यब्यबस्था मा रहेर वहा हरु जस्तो निस्वार्थ र असल व्यक्ति हरु पनि भोलि का दिन मा कांग्रेस ,एमाले माओबादी र मधेशी दल को जस्तै हबिगत हुने निश्चित छ |
तेसर्थ बिग्रे को कहाँ बाट हो ? कसबाट हो ? के कारण ले हो ? तेस्लाई पहिले सुधारनु पर्यो | नेपाल को सन्धर्भ मा कुनै न कुनै रुप को संबैधानिक राजा ,हिन्दु राष्ट्र नेपाल सहित को धार्मिक स्वतन्त्रत र बहुदलीय प्रजातान्त्रिक राज्य व्यवस्था नै आज को आबस्यकता हो भन्ने मेरो ठम्याई छ | यो मेरो निजि भनाइ नभएर माहामानब बि .पी कोइराला ,गणेश मान जी ,किसुनजी ,मनमोहन जी र मदन भण्डारी जी का विचार हुन् यो विचार लाइ अहिलेका नया शक्तिहरुले बटम लाइन माने देश र जनता को कल्याण हुने थियो कि ?