-मिन बहादुर थापा
भखरै मात्र हाम्रो मुलुकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिमिहरुले भ्रस्टचार गरेको छ छैन तिमिहरुले कमाएको सम्पति बैधानिक हो या अबैधानिक हो भनि संकास्पद लागेका विभिन्न राजनैतिक दलका नेता र कर्मचारीहरु माथि छानफिन गर्न प्राथमिक कदम चाले को संचार माध्यम हरु मा आउने क्रम हुँदा हुँदै ति राजनैतिक दल का केहि दिङ्गभ्रमित भएका गाँजा भांग सेवन गर्ने मानसिक सन्तुलन गुमाएका मानिस झैँ गरि केहि राजनैतिक दल का बिसेष गरि ओली कम्पनि का चट्टा भट्टा धुपौरे हरु संचार माध्याम मा धतुलाऊन थाले को देख्दा सायद स्वाभिमानी नेपाली हरु को लाज ले शिर निहुरिएको हुनु पर्छ |
आफु लाइ लोकतान्त्रिक राज्य व्यवस्था का रक्षक भन्ने ,अनि राष्ट्र का संबैधानिक निकाय ,अंग हरु लाइ एक तानाशाह ले गरे भन्दा पनि निच स्तर मा उत्रे र पंगु बनाउन खोज्ने यि भन्दा नलाएक पाखण्डी नर पशु भ्रस्टाचार को दुर्गन्ध मा रमाउन खोज्ने सुँगुर न भने के भन्ने ? साम्यवादी हरु ले आफ्नो राजनैतिक दल र आफु बाहेक सबै नै गलत र ठिक होइनन बन्ने सम्झिनछन् भन्ने कुरा सहि रहेछ | यि नर पशु बाट देश र नेपाली जनता को कल्याण हुन्छ भने र सोच्नु भने को अकाश को फल आँखा तरी मर भन्नु बराबर हो भन्ने कुरा डलरबादी बंगुर ,सुँगुर हरु ले अख्तियार ले गरेको काम को बिरोध गर्नु ले अझ प्रमाणित गरेको छ |
एमाओबादी को केन्द्रिय स्तर को नेता बाल कृष्ण ढुंगेल जसलाई सर्बोच्च अदालतले ज्यान सम्बन्धि मुद्दामा सर्बस्वो सहित जन्म कैदको फैसाला सुनाए को लगभग एक दशक भयो होला तर उ मधेस को साँढे गोरु जस्तो खुल्याम पूर्व मेची देखि पश्चिम महाकाली सम्म दुक्रिदै हिडछ सरकारी निकाय नेपाल प्रहरी मुख दर्सक बनेको छ| अरु राजनैतिक दल हुन् कि अराजनैतिक दल कानुन को उपहास हुँदा मतियार बनेर संग संगै भासण गर्दै संघिय गणतन्त्र धर्म निरेपेक्ष राज्य को बचाऊ का लागि ज्यान मारा संग हाते मालो गरेर हिड्दै छन् | थुक्क गति छाडा बेइमान जाली देश द्रोही हो !आज अख्तियार ले भ्रस्टचारी हरु लाइ कार्बाही गर्छु छान फिन को दयारा मा ल्याऊछु भन्दा भ्रस्टाचार बाट उन्मुक्ति हुन् का लागि लोकमान सिंह कार्की लाइ माहाअभियोग लगाऊछौ भन्न अलिकति पनि सरम छैन ?
यहि हो तिमि हरु को नया नेपाल ? तेसो भए संबैधानिक निकाय हरु सबै खारिज गर राजनैतिक दल हरु ले नै सबै थोक गरे भै हाल्यो नि किन चाहियो अदालत ? किन चाहियो चुनाब आयोग? किन चाहियो अख्तियार ? सेना ,प्रहरी दल लाइ अरौटे भरौटे बनाउ भै हाल्यो नि | तेसर्थ नेपाल र नेपाली को सुरक्षा का लागि संबैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र बहुदलिय संसदीय व्यवस्था भन्दा अर्को बिकल्प हुनै सक्दैन | यि सुँगुर हरु को शासन का कारण एक दिन नेपाली जनता बिदेशी को दास हुनु पर्ने निश्चित छ |