वीरगंज, भदौ ९
संयुक्त शिक्षक मोर्चा पर्साले बिगत १२ दिन देखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र बिभिन्न दलद्वारा अनिश्चितकालिन मधेस बन्दको आन्दोलनमा एक्यवद्धता जनाएको छ । मोर्चाका संयोजक वृजमोहन तिवारीले एक प्रेस बिज्ञप्ती जारी गरी मधेसका जायज माँगहरुलाई अबिलम्ब सम्बोधन गर्न सरकार एवं तिन दलसंग मोर्चाले माँग गरेको छ । मधेस आन्दोलन उचाईमा रहेको अवस्थामा आन्दोलनलाई तुहाउन मधेसलाई दंगा क्षेत्र घोषणा गरी दमनको निती अख्तियार गरेकोले सरकारको घोर भत्र्सना गरेको छ । मोर्चामा मधेसी शिक्षक फोरम नेपालका अध्यक्ष बृजमोहन तिवारी,लोकतान्त्रिक शिक्षक फेडरेसनका अध्यक्ष लक्ष्मण प्रसाद साह, एकिकृत अखिल शिक्षक संगठनका अध्यक्ष रामेश्वर पटेल, शिक्षक मञ्चका अध्यक्ष दिनेश चौरसिया, मधेसी शिक्षक फोरम लोकतान्त्रिका अध्यक्ष चन्देश चौहान,लोकतान्त्रि शिक्षक युनियनका अबास मियाँ र शिक्षक समन्वय समितीका अध्यक्ष बिनोद मेहता समेतको सहभागिता रहेको थियो । मोर्चामा पर्साका क्रियाशिल शिक्षक संगठनहरुको बैठकले सो निर्णय गरेको हो ।