वीरगंज, २९,असार
पशुपति शिक्षा मन्दिर आर्दशनगर वीरगंजले आज एक कार्यक्रमका वीच एस.एल.सी परीक्षा उर्तिण गरेका बिद्यार्थीहरुलाई भव्य सम्मान सहित बिदाई गरेको छ । बिद्यालयको प्रधानाध्यापक नरेश यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा पशुपती शिक्षा मन्दिर संचालक समितीका उपाध्यक्ष एवं यातायात व्यवसायी प्रभु प्रसाद कलवारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कलवारले एस.एल .सी उर्तिण बिद्यार्थीहरुलाई बधाई दिदै उज्जवल भबिष्यको कामना गर्दै यस बिद्यालयको बिकासको लागि आफनो तर्फबाट हुने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सभामा बोल्दै अनुशासनमा रही पठन पाठन गर्दै अगामी दिनमा बिद्यालयम लगायत आफनो परिवारको नाम समेत समाजमा स्थापित गराउन बिद्यार्थीहरुको महत्वपुर्ण भुमिका हुने बताउदै यस बिद्यालयले वीरगंजमा छुटै पहिचान बनाएकोमा शिक्षक र स्कुल परिवारलाई धन्यावद समेत दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कलवारले एस.एल. सी उर्तीण बिद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न राम्रो बातावरण श्रृजना गरिदिन अभिभावकहरुलाई आग्रह गरे । शिक्षा, राजनिती तथा समाजिक बिकासमा बिद्यार्थीहरुको अहम भुमिका भएको बताउदै जेहेन्दार बिद्यार्थीहरुलाई लोक सेवा आयोगको परीक्षा राम्ररी तयारी गरी नाम निकाल्न समेत अनुरोध गरे । एस.एल.सी उर्तिण कृष्ण प्रजापती ७२.३८ %, रबि श्रेष्ठ ७०.१३ %, उज्जवल प्रजापती ६८.१३% ,प्रकास पटेल ६७.६३ % , बिशाल पटेल ६६.१३% ,दिपेन्द्र साह ६३.२५% ल्याएका बिद्यार्थीहरुलाई प्रमुख अतिथी एवं बिद्यालयका प्रचार्यले संयुक्त रुपमा मायाको चिन्हो , टिका , माला र मार्कसिट सहित सम्मान गरेका थिए । बिद्यार्थी सम्मान समारोहमा मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल,बिद्यालयका पुर्व शिक्षक प्रमोद यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन बिद्यालयका शिक्षक जितेन्द्र साहले गरेको र हाल बिद्यालयमा २५ जना शिक्षक ÷शिक्षिका एवं करिव चार सय बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
एस.एल.सी परीक्षामा बिद्यालयबाट १० जना सहभागि मध्ये ६ जनाले प्रथम श्रेणीमा उर्तिण भएका थिए ।