मन जन र धरोहर .. !!
धरहरा हामी नेपालीको धरोहर ,
कसलाई लाग्दैन र यो हेर्ने रहर..!
तर हामीले आपश मा गर्नु पर्छ भर
बनोश काठमाडौँ फेरि पुरानो शहर !
बनोश है पहिले जनताहरुको घर .!
नटुटोस जनताहरुमा सर्खारको भर
बिना खुसीको काम छैन धरोहर.!
हे सर्खार कि पद छोड कि काम गर
टुटे फुटेका मन, नासियाका धन
कति रोयका छन् जनताका भन
गर्छो अझैँ हानथाप लुकाउन धन
जानै पर्छ सबले नगर सानो मन
तेसैले ..!
गरौ कोशिस आजै देखि दुखित दिल हसाउन
नमिले हामि आफैमा कोहि शक्दैना बचाउन..!
कोर्दा कोर्दै यी शब्दहरु थाल्यो आखा रसाउन
जुटे हामी यक बनि सक्छौ शहर बसाउन ..!
हामी आपसमै लडी छोडौ दुनिया हस्साउन
मृतक आत्माहरु पिटी छोडौ दुनिया नचाउन .!
बाची आफु कोशिस गरौ नेपाल यो बचन ..!
बिन्ति गर्छु नेताहरुलाई शुभाबा जो रचाउन ..!
नेपाल यो बचाउन ............! ,
नारायणी पाण्डे
इटाली

Nepalese Rupee Exchange Rate