केही कुरा....
सेवा केन्द्र पुनर्स्थापनाको विरोधमा शुरु भएको रौतहटको गौर बन्द, हड्ताल, तोडफोड, आगजनी र प्रदर्शनीका क्रममा एकजनाको मृत्युबाट उग्र रुप लिएको आन्दोलनले विश्राम लिएको छ.....
समुह, समुदाय र समाजको लागि शुरु गरिएको आन्दोलनका क्रममा कुनै व्यक्ति मारिंदा सरकारले राहत स्वरुप १० लाख रुपैयाँ रोजगारी लगायतका आश्वासन दिएपछी आन्दोलनलाई विश्राम दिने अवस्था छ ।
हिजो बाराको सिम्रौनगढ सडक निर्माणकोलागि थालिएको आन्दोलन होस, अथवा बेटी बचाउ अभियानको क्रममा बलात्कृत पुजा शाहको परिवारलाई क्षतिपूर्तिको कुरा होस या पछिल्लो पटक गौर आन्दोलनकै कुरा किन नहोस्, यसले सबैको स्वार्थ छताछुल्ल हुँदै गएको छ ।