नारायणी पाण्डेको चिन्तन

कविता..देश नेपाल !!


"कति सुन्ने नारी बेथा, कति सुन्ने देशको कथा 
नेताहरुले नेपाललाई ठानिरहें, उनकै जेथा....!!
खै के भनुँ यो कविता, या नेपाल को रमिता !
कोरेकी हुँ नेपाली पनको यो यौटा समिता !


तार्छौ पितृ कहिले ति सहिदभाका ज्यानको । 
राख्न सक रगतको मुल्य हुन्छ मान जो  ।।
जन्मे बुद्ध नेपालमा खै त कदर ज्ञानको ।
ओरालीको मुखमा पुग्यो नेपाली जो सानको ।।

लड नेता आसनमै, भुल जनता भासनमै 
पुर्याउ छौ की नेपाललाई बेदेशीको सासनामै .
आशा थियो प्रगतिको लग्यो झन् झन् भासिन 
पुकार्दै छौ हामी जनता, नदेउ नेपाल मासिन!!"


नारायणी पाण्डे 
इटाली

SHARE THIS

Author:

Facebook Comment