हार्दिक अनुरोध !!!
जाजरकोटमा स्वाईन फ्लुको महामारीले विकराल रुप लिएको हामी सवैलाई अवगत नै छ ।

यस्तो जाजरकोट वासीको पिडामा केही सहयोग गर्नको लागी सम्पूर्ण नेपाली देश-विदेशमा वस्ने महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु ।
साथै अन्जनाजी शुक्रबारनै काठमाण्डौ जाजरकोट प्रस्थान गर्दैहुनुहुन्छ, तेसैले सबैले आफुले सकेको सहयोग गरौ ।
सम्पर्क :
नेपालमा
अन्जना शाह रावल +९७७-९८५१०६२००१
पोर्तुगलमा :
दीलीप आचार्य +३५१-९२००२३२१५
रमेश शर्मा +३५१-९२०१९२९६२
विस्णु आचार्य +३५१-९२०२२३६६६
प्रवीण धिताल +३५१-९२०३९६२६२
अंगत देवकोटा +३५१-९२०३०५४३५
टीकाराम सुवेदी +३५१-९२०२४१४५५
सुनील खड्का +३५१-९२०१९३७२१
सहयोग गर्ने महानुभाबहरुको नाम तल उल्लेख गरिने छ । धन्यबाद ।।।