बीरगंज १५ चैत/
वीरगंजबाट प्रकाशित हुने स्थानीय भोजपुरी टाईम्स दैनिक पत्रिकाका प्रकाशक अजय चौरसिया र न्युज २४ टेलिभिजनका पर्सा संवाददाता इरफान अलि माथि एनआईसी एशियाली विकास बैंकका कर्मचारी संतोष साह र सहायक ब्रान्च मैनेजर लगायत कर्मचारीले दुव्र्यवहार तथा हातपात गरेकोमा क्रान्तिकारी पत्रकार हासंघ
पर्सा जिल्लाले घोर आपत्ति जनाएको छ ।
प्रेस स्वतन्त्र रक्षाको लागि पत्रकारले राज्य सँग माग गरिरहेको अवस्थामा समाजकै व्यक्तिहरुबाट हातपात तथा दुव्र्यवहार हुनु कानुनीको खिल्ली उडाए बराबर भएको मानिन्छ ।
सरकारले पत्रकारलाई चौथो अंगको रुपमा परिभाषित गरेता पनि अहिले सम्म व्यवहारमा लागु नगरिएका कारण आज पत्रकारहरु असुरक्षित भएको हाम्रो महासंघको ठम्याई रहेको छ । जब सम्म प्रेस स्वतन्त्रता हुदैन तब सम्म पत्रकारले आफ्नो अधिकारको स्वतन्त्रता अनुभुति पाउन सक्दैन । राज्यले राज्यबाट पत्रकारलाई कानुनी रुपमा अनुभुति दिन नसक्नु नै पत्रकारको लागि दु:खद रहेको समेत महासंघले जनाएको छ ।
हिजो मात्र लियाकान्त मिया ठकुराई र शषि श्रीवास्तव संयुक्त रुपमा संचालन गरेको पर्सा साईन्स इम्पोरियमको नाममा एनआईसी एशियाली विकास बैंकमा रहेको खाता नं. २२१८३०१५६१२४००१ नम्बर खाताबाट खातावालाको कुनै जानकारी नदिई पैसा झिकेकोमा सो बुझ्न यहाँका संचारकर्मीहरु माथि अभद्र व्यवहार तथा हातपात गरेकोमा यस्ता कर्मचारीलाई प्रशासनले अविलम्ब कारवाही गर्नुपर्ने र यदि कारवाही नगरेको खण्डमा महासंघ जस्तो सुकै आन्दोलन गर्न पछि नपर्ने क्रान्तिकारी पत्रकार महासंघ पर्साका संयोजक जगत राईले जानकारी दिनुभएको छ ।
सो विज्ञप्तीमा उल्लेख भए अनुसार उक्त बैंकका कर्मचारीलाई २४ घण्टा भित्र प्रशासनले कुनै कारवाही नगरिए महासंघले कडा आन्दोलन छेड्ने समेत जनाएको छ ।
वीरगंजबाट प्रकाशित हुने स्थानीय भोजपुरी टाईम्स दैनिक पत्रिकाका प्रकाशक अजय चौरसिया र न्युज २४ टेलिभिजनका पर्सा संवाददाता इरफान अलि माथि एनआईसी एशियाली विकास बैंकका कर्मचारी संतोष साह र सहायक ब्रान्च मैनेजर लगायत कर्मचारीले दुव्र्यवहार तथा हातपात गरेकोमा क्रान्तिकारी पत्रकार हासंघपर्सा जिल्लाले घोर आपत्ति जनाएको छ ।
प्रेस स्वतन्त्र रक्षाको लागि पत्रकारले राज्य सँग माग गरिरहेको अवस्थामा समाजकै व्यक्तिहरुबाट हातपात तथा दुव्र्यवहार हुनु कानुनीको खिल्ली उडाए बराबर भएको मानिन्छ ।
सरकारले पत्रकारलाई चौथो अंगको रुपमा परिभाषित गरेता पनि अहिले सम्म व्यवहारमा लागु नगरिएका कारण आज पत्रकारहरु असुरक्षित भएको हाम्रो महासंघको ठम्याई रहेको छ । जब सम्म प्रेस स्वतन्त्रता हुदैन तब सम्म पत्रकारले आफ्नो अधिकारको स्वतन्त्रता अनुभुति पाउन सक्दैन । राज्यले राज्यबाट पत्रकारलाई कानुनी रुपमा अनुभुति दिन नसक्नु नै पत्रकारको लागि दु:खद रहेको समेत महासंघले जनाएको छ ।
हिजो मात्र लियाकान्त मिया ठकुराई र शषि श्रीवास्तव संयुक्त रुपमा संचालन गरेको पर्सा साईन्स इम्पोरियमको नाममा एनआईसी एशियाली विकास बैंकमा रहेको खाता नं. २२१८३०१५६१२४००१ नम्बर खाताबाट खातावालाको कुनै जानकारी नदिई पैसा झिकेकोमा सो बुझ्न यहाँका संचारकर्मीहरु माथि अभद्र व्यवहार तथा हातपात गरेकोमा यस्ता कर्मचारीलाई प्रशासनले अविलम्ब कारवाही गर्नुपर्ने र यदि कारवाही नगरेको खण्डमा महासंघ जस्तो सुकै आन्दोलन गर्न पछि नपर्ने क्रान्तिकारी पत्रकार महासंघ पर्साका संयोजक जगत राईले जानकारी दिनुभएको छ ।
सो विज्ञप्तीमा उल्लेख भए अनुसार उक्त बैंकका कर्मचारीलाई २४ घण्टा भित्र प्रशासनले कुनै कारवाही नगरिए महासंघले कडा आन्दोलन छेड्ने समेत जनाएको छ ।
Nepalese Rupee Exchange Rate