-स्वयम्भुनाथ कार्की
परिच्छेद४७मा आङ्खनो र राजा महेन्द्रको सम्वन्धको बारेमा वीपी भन्छन ‘त्यही मलाई के लाग्दछ भने त्यति राम्रो व्यक्तिगत सम्बन्ध हँुदाहँदै पनि राजाले पछि त्यस्तो किन गरे ’ । कितापमा वीपीलाई राजा महेन्द्रले उच्चतम सम्मान दिएका अनेकौ घटनाहरुको उल्लेख पाईन्छ । कुनै कुनै घटनामा त एक राजाले आङ्खनो सामन्य मर्यादा समेत नाघेर वीपीको मान गरेका छन, जो विश्वास गर्न नै कठिन पर्छ । सोही परिच्छेदमा रत्नमहलमा बडामाहारानीले राखिदिएको ड्रिंक संगै केवल दुईजना त्रिच भएको कुराकानी उल्लेख छ । जहाँ वीपीको प्रश्नको उत्तरमा राजा भन्छन ‘मेरो बाल्यकाल त बडो एक्लो बितेको हो । मेरो कोही मित्र थिएनन, कसै संग मेरो मित्रता भएन ’ । वीपीको अनुरोधमा आफै हारमोनिय बर्जार राजाले गाए पनि । रानी आर्पैmले सबै काम आङ्खनै हातले गरेर पकाएर वीपीको सत्कार पनि गरिन । संभवत यो वीपीसंग मित्रता गाँस्न गरिएको प्रयत्न थियो जसमा मित्रताको याचना थियो । तर वीपीले राजाको दुर्वलताको रुपमा बुझेको भान पर्छ ।
मनमा यत्रो स्नेह भए पनि आफुप्रति सत्रसालमा राजाको कठोर व्यवहारको कारणको अनुमान वीपी यसरी गर्छन, ‘उनलाई अलिकति मेरो अन्तर्राष्ट्रिय मान्यता बढेको र बलियो हुन लागेकोबाछ डर पनि हँदो हो ’ । तर कितापमा नै यस्ता धेरै प्रसंगहरु उल्लेख छन जो राजालाई मनमा स्नेह राखेर पनि कर्तव्यमा कठोर हुन पर्ने कारण बनेका हुन सक्छन । परिच्छेद ४० मा जब महेन्द्र राजा भए त्यसै बेला उनले प्रजातन्त्रको नाममा भई रहेको अराजक व्यवहारलाई चेताएको प्रसंग छ । यसलाई वीपीले प्रजातन्त्रको बारेमा राजाले उठाएको अप्रिय बहस अझ आक्रमणको रुपमा नै बुझेमा छन । राजाले स्पष्ट शव्दमा सचेत गराएका थिए ‘मान्छे भन्छन, प्रजातन्त्र भयो, अहिले बालक छ । तर बालक भएर यस्तो धुर्तता ? बालकमा हुने निर्दोषिता नै छैन ’ । प्रजातन्त्र पछिका बर्षहरुमा भएको अराजकताले प्रवातन्त्रको विकास अवरुद्ध हुन सक्छ भन्ने कुरा प्रति गराईएको ध्यानाकर्षणलाई ठिक तरिकाले बुझ्न चुकेकोले आम निर्वाचनको वातावरण बन्न १५सालसम्म मेहेनत गर्नु परेको कुरा त इतिहासमा नै अंकित छ ।
अर्को प्रसंगमा राजा महेन्द्र वीपीलाई भन्छन ‘तपाईधन्दा पनि बेसी मैले भ्रमण गरेको छु ’ । यसको उत्तरमा वीपी भन्छन ‘सरकारको त साधन पनि हुन्थ्यो, म त यसै डुलेको छु ’ । वास्तवमा यो कसले कति भैमण गर्यो त्यसको तुलनाको निमित्त पटक्कै थिएन । राजाको आसय जनतासंग मेरो पनि सम्वाद कायम छ, उनिहरुको कुरो मैले पनि तपाई भन्न्दा धेरै महशुस गरेको छु भन्ने पनि हुनसक्छ भनने तिर वीपीको ध्यान पटक्कै गएको देखिन्न । परिच्छेद ४१ मा त वीपी राजालाई सिधै प्रजातनत्र विरोधी भएको आरोप लगाउछन, भन्छन ‘ सरकार प्रजातन्त्र विरोधी हो ’ । राजा यसलाई स्विकार गर्दैनन र चुनौति दिन्छन ‘ म त प्रजातन्त्रवादी हुँ कि होइन, यो त इतिहासले प्रमाणित गर्नेछ । अहिले मैले भनेर त केही हुँदैन ’। सत्रसाल पछि तीस बर्षसम्म स्थानिय निकाय निर्वाचितहरुले चलाउने पद्धति प्रजातन्त्र हो वा होईन भन्ने कुरा साँच्चै नै अहिले भन्न सकिने भन्दा इतिहासले नै भन्ने कुरा हो ।
राजा महेन्द्र आङ्खनो इजिप्ट भ्रमण पछि मात्र इजरायलसंग औपचारिक दौत्य सम्वन्त्र कायम होस भनने चाहान्थे , त्यसैले भ्रमणकोबाट नै यो केही दिन रोक्न छेलिग्राम पठाए । तर वीपीले यसलाई मनेनन् , राजाले आङ्खनो इजिप्ट भ्रमण रद्ध गर्नु पर्यो । तर त्यसैवेला अर्काे देश पाकिस्थानसंग दौत्य सम्वन्घ स्थापना गर्न भने नेहरुलाई उनको आपत्ति छ छैन त्यो बुझेर मात्र गरे । परिच्छेद ५१मा भन्छन, ‘त्यसमा त अरुलाई के, भारतलाई नराम्रो पर्ला भनेर मैले जवाहरलालजीलाई बुभेंm ’ । जव नेहरुले ‘अब नजिकैको पाकिस्थानसँग नगर्दा हाम्रै दबावले नगरेको हो भनेर हामीलाई अप्ठ्यारो, तिमीहरुलाई पनि राम्रो हुँुदैन । त्यो सम्बन्ध गरेकै असल ’ भनेपछि मात्र पाकिस्थानसंग दौत्य सम्वन्ध स्थापना गरियो । यो कुरा राजाले थाहा पाएनन भनने सोच भएको भए त्यो भुल हो ।
परिच्छेद ५५मा अर्को घटनाको उल्लेख छ जसमा सिधा राजालाई चुनौति सरह थियो । बिद्यार्थीहरुको बिचमा वीपीले भने ‘तिमीहरुलाई लाग्दो हो, मेरो हातबाट शक्ति गयो भने तिमीहरुको हातमा आउँछ । यो र यस किसिमको गलत भ्रममा नबस । शक्ति हथ्याउनको लागि कोही ढुकिरहेको छ र त्यो सामन्ती हो राजा ’ । यो कुरा विद्यार्थी प्रतिनिधि मण्डलसंगको भेटघाटमा भनिएको थियो, त्यसैले यो गोप्य रहने हुरै थिएन । राजासम्म पनि पुग्यो । तर ारजाले यसलाई दवाएर राखेनन सिधै वीपीलाई भने ‘मलाई च्यालेन्ज गर्नु भएछ ’ । आङ्खनो इजरायल भ्रमणबाट उजी नामको इजरायली सब मेसिन गन ल्याएका थिए जसलाई आउने वित्तिकै वीपी कै नाममा अएको एउटा उनलाई ओडेर बाँकी सबै सेनामा गयो । जोसको अपसोच परिच्छेद ५६मा वीपी यसरी गर्छन ‘५० वटा उजी इजरायली सब मेसिनगन हाम्रो हातमा रहेको भए उनीहरुले त्यो गर्न सक्तैनथे, गर्न सकतंनथे, गर्न सक्तैनथे ’ ।
यस्ता कयौ घटनाहरु वीपी आफैले कितापमा उल्लेख गरेका छन जुन मध्ये कुनै एक नै राजा र प्रभानमन्त्रीको विचमा वैमनस्यता पैदा गर्न सक्थे । त्यसैले वीपीले अनेको स्थानमा भनेका छन बाहिर अब राजाले केही गर्छन भनने हल्ला व्याप्त थियो । तर वीपीले त्यसलाई पत्याएनन । सारा नेपाली र संसारले देखेको यस्तो स्पष्ट कुरा वीपीले किन देखेनन त्यो अनुमान गर्न कठिन छ । राजा महेन्द्रले सत्रसालको कदम अचानक धोकामा राखेर चालेका पनि थिएनन भनने कुराको प्रमाण पच्छिेद ५५कोमा छ । यहाँ राजाले वीपीलाई प्रष्ट राजाई दिएका छन , भनेका छन ‘त्यसो भए त विश्वेश्वर बाबु, तपाई र म मध्ये एक रहनु पर्यो । या त तपाई चलाउनुस म छेय लागिदिन्छु । या तपाई छोडिदिनुस, म चलाउछु ’ । यो भन्दा स्पष्ट कुरा अरु के हुन सक्छ र ? तर वीपीले भने ‘त्यो पनि मलाई मञ्जुर छैन’ । यसको दुई दिन पछि राजा महेन्द्रले शासन आङ्खनो हातमा लिए , अनि आगामी आठ बर्षसम्म वीपीलाई मनाउने प्रयत्न गर्दै रहे । तर एक गल्ती भयो वीपीलाई नजरवन्दमा राखेर मनाउने प्रयत्न भयो । आठबर्ष पछि त्यो गल्ती सुधार्ने प्रयत्न भए पनि सार्थक हुन सकेन वीपी स्वनिर्वाशनमा गए ।
यो कितापको ऐनामा हेर्न सकिने मध्ये धेरै कम मात्र हो जो यी ५०बटा आलेखमा छन । भविष्यमा पनि यो प्रयत्न हुने आशा लिन भने सकिन्छ ।
विराटनगर–१
प्रकाशित मितिः २०७१ चैत्रख ०४ गते बिहीवार

"सूचनाः आत्मवृतान्तका ऐनाका २८ भाग चितवनबाट प्रकाशन हुने चितवन पोष्ट दैनिक र त्यसपछिका २२ अंक वीरगंजबाट प्रकाशन हुने यस क्राइम चेक साप्ताहिकमा प्रकाशन भएपछी सबैको संगालोलाई लेखक स्वयम्भुनाथ कार्कीबाट यसलाई पुस्तकको रुप दिने निर्णय भएको जानकारी प्राप्त भएपछी आज अन्तिम श्रृङ्खला प्रकाशन यहाँहरु माझ प्रस्तुत गरिएको छ । यसपछीका विश्लेषण निकट भविष्यमै पाठकहरु सामु किताबको रुपमा प्रस्तुत गरिने सहर्ष जानकारी गराउन चाहन्छौं....
-सम्पादक"

(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्तका पूराना श्रृङ्खलाहरु आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु मा उपलब्ध छन ।—लेखक)